समाज

गण्डक पीडितले आन्दोलन गर्ने

काठमाण्डौं । गण्डक पीडितहरूले गण्डक बाँधअर्न्तर्गत ए गैप र बी गैप बाँध जोड्ने नयाँ लिंक बाँधको अधुरो काम १५ दिन भित्र सुचारु गर्न मा ग गरेका छन् । नवलपरासीमा गण्डक नदीको बाढीबाट वर्षनी डुबानमा पर्ने कुडिया गाविसका गण्डक नदी नियन्त्रण संर्घष्ासमितिका अध्यक्ष श्री रामबरण केवटको संयोजकत्वमा गएको गण्डक पीडितहरूले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी […]

२०६९ चैत्र २५ गते, आईतवार

एक वर्षभत्र चमेलियाको बिजुली बल्ने

काठमाडौँ । सन् २००६ डिसेम्बरबाट निर्माण कार्यसुरु भएको ३० मेगावाट क्षमताको चमेलियामा अबको एक वर्षभत्र बिजुली बलिसक्ने आयोजनाले जनाएको छ । बैतडी र दार्चुलाको सीमानदी चमेलियामा निर्माण भइरहेको चमेलिया जलविद्युत आयोजनाको काम पूरा हुन अझै एक वर्षाग्ने आयोजनाले जनाएको छ । सुरुङमा आएको प्राविधिक कठिनाइले आयोजना लम्बिएको आयोजनाले बताएको छ । आयोजनाको ८५ प्रतिशत काम […]

२०६९ चैत्र २५ गते, आईतवार

छाडा २२ गाईवस्तु कान्जी हाउसमा

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी र काठमाडौँ महानगरपालिकाको संयुक्त टोलीले बिहिवार २२ वटा छाडा गाईवस्तुलाई यहाँका विभिन्न स्थानबाट उठाई कान्जी हाउसमा पठाएको छ । काठमाडौँको सडकमा पछिल्ला दिनमा गाईवस्तु छाड्ने र धर्मको नाममा डामेर छाडिएका साँढेको बिगबिगी बढेपछि सो कदम चालिएको महाशाखाले जनाएको छ । यही चैत १९ गतेदेखि छाडा चौपाया, गाई र साँढे नियन्त्रण […]

२०६९ चैत्र २२ गते, बिहीबार

चार सय पक्की पुल बन्ने

काठमाडौँ । सरकारले करीब रु. ३० अर्ब लागतमा मुलुकका विभिन्न स्थानमा चार सयवटा पक्की पुल बनाउन सुरु गरेको छ । यी पुल आगामी ५ वर्षभत्र बनिसक्ने भौतिक पर्ूवाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले बताए । पुल निर्माणका लागि विश्व बैङ्कले रु. ५ अर्ब ऋण दिने भएको छ । बाँकी रकम नेपाल सरकारले बेहोर्नेछ । […]

२०६९ चैत्र १८ गते, आईतवार

हजार प्रहरीमाथि कारवाही

काठमाडौँ । नेपाल प्रहरीले केही समयदेखि गैरव्यवसायिक एवं अमर्यादित गतिविधिमा संलग्न भएको पाइएका प्रहरी कर्मचारीलाई कसुरको मात्रा हेरी प्रहरी ऐन र नियमावलीअनुसार आवश्यक विभागीय कारबाही गरेको छ । उक्त कारबाहीअर्न्तर्गत गत भदौ २९ देखि हालसम्म प्रहरी प्रधान कार्यालय तथा मातहत कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक एक, प्रहरी उपरीक्षक दुइ, प्रहरी नायब उपरीक्षक तीन, प्रहरी निरीक्षक १६, […]

२०६९ चैत्र १७ गते, शनिबार

महानगरले नक्सामा डिजिटल पद्धति अपनाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी १ वैशाखबाट सबै नक्सा कम्प्युटरकृत प्रणाली -डिजिटल सिस्टम) बाट स्वीकृत गर्ने भएको छ । महानगर क्षेत्रभित्रका घर तथा भौतिक संरचनाको निर्माणका लागि नक्सा बनाउँदा र पास गर्दा डिजिटल पद्धति अपनाउन लागिएको हो । डिजिटल डाटा इन्ट्रीको सबै प्रणाली तयार भएको र परीक्षणका रूपमा आगामी १ वैशाखबाट सुरु गरिने कामपा, सहरी […]

२०६९ चैत्र १७ गते, शनिबार

आजदेखि ललितपुर महोत्सव

ललितपुर– आजदेखि ललितपुर महोत्सव सुरु भएको छ । आजविहान पाटनढोकाबाट सांस्कृतिक र्यामली सहित महोत्सव सुरु भएको हो ।‘कला संस्कृति र सम्पदा हाम्रो सभ्यता, सामाजिक आर्थिक विकासका लागि ललितपुर महोत्सव’ भन्ने नारका साथ ललितपुर उद्योग वाणिज्य संघ, ललितपुर उपमहानगरपालिका र ज्यापु समाजले महोत्सवको संयुक्त आयोजना गरेका हुन् ।स्थानीय संस्कृति, प्राकृतिक स्रोत साधन र लोपोन्मूख अवस्थामा पुगेका […]

२०६९ चैत्र १५ गते, बिहीबार

जुजुभाइले यस बर्ष पनि जिब्रो छेडाउने

काठमाडौं ।यसअघि लगातार चार पटक जिब्रो छेडाइसकेका बोडेका जुजुभाइ बासु श्रेष्ठले यस बर्ष पनि जिब्रो छेडाउने भएका छन् । यस पटक पनि जिब्रो छेडाउन अन्य कसैले चासो नदिएकोले आफैले छेड्न लागेको उनले बताए । आर्थिक समस्या पर्ने भएकोले अन्यले चासो नदिएको हुन सक्ने उनले बताए । जात्रा सञ्चालन गर्न करिब ८० हजार रुपैयाँ खर्च हुने […]

२०६९ चैत्र १५ गते, बिहीबार

आज तराइमा फागूपर्व मनाइँदै

काठमाडौ। तराइका जिल्लाहरुमा आज फागू पर्व मनाईंदैछ । मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्व होलीलाई रङ्गहरुको पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ । दैत्यराज हिरण्यकश्यपुले विष्णु भक्तिबाट विजलित पार्न नसकेपछि आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले […]

२०६९ चैत्र १४ गते, बुधबार

फागुपर्व मनाइँदै

काठमाडौं, – आज फागुपर्व परम्परागतरूपमा एकआपसमा विभिन्न रङ र लोला खेली मनाइँदैछ। आजै काठमाडौंको वसन्तपुरमा वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउने प्रचलन छ। फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मयलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिङ्गारी गाडिएको चिरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ। यसैगरी ललितपुरमा उक्त दिन गाडिएको […]

२०६९ चैत्र १३ गते, मंगलवार