समाज

आज तराइमा फागूपर्व मनाइँदै

काठमाडौ। तराइका जिल्लाहरुमा आज फागू पर्व मनाईंदैछ । मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्व होलीलाई रङ्गहरुको पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ । दैत्यराज हिरण्यकश्यपुले विष्णु भक्तिबाट विजलित पार्न नसकेपछि आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले […]

२०६९ चैत्र १४ गते, बुधबार

फागुपर्व मनाइँदै

काठमाडौं, – आज फागुपर्व परम्परागतरूपमा एकआपसमा विभिन्न रङ र लोला खेली मनाइँदैछ। आजै काठमाडौंको वसन्तपुरमा वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउने प्रचलन छ। फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मयलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिङ्गारी गाडिएको चिरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ। यसैगरी ललितपुरमा उक्त दिन गाडिएको […]

२०६९ चैत्र १३ गते, मंगलवार

अपाङ्ग आफै जुटे अपाङ्गमैत्री सडक बनाउन

काठमाडौ । सरकारले माग सुनुवाई नगरेपछि अपाङ्गता भएका व्यक्ति आफैाले अपाङ्गमैत्री सडक निर्माण गर्ने भएका छन् । दृष्टिबिहरूीन तथा अपाङ्गता भएको व्यक्तिलाई ध्यानमा राखेर राजधानीको जोरपाटीमा अपाङ्गमैत्री सडक निर्माण गर्न लागिएको छ । अपाङ्गता भएका व्यक्तिले लामा समयदेखि अपाङ्गमैत्री सडक निर्माण गर्न सरकारसाग माग राखेर आन्दोलन गर्दै आएका थिए । ‘सरकारले हरूाम्रो मागप्रति बेवास्ता गरेकाले […]

२०६९ चैत्र १२ गते, सोमबार

रोजगारीका लागि विदेशिनेको संख्या बढेको बढ्यै

काठमाडौ । स्वदेशमा प्रशस्त रोजगारी नभएपछि काम खोज्दै बिदेशिनेको संख्या बढी रहरूेको छ । चालु आवको फागुनमा वैदेशिक रोजगारीका लागि ५५ हरूजारभन्दा बिदेसिएका छन् । फागुनमा वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिएर ३९ हरूजार एक सय एक र पुनः श्रम स्वीकृतिमा १६ हरूजार तीन सय ३८ जना रोजगारीमा गएका छन् । श्रम विभागका अनुसार […]

२०६९ चैत्र १२ गते, सोमबार

हलियाले परिचयपत्र फिर्ता गर्ने

काठमाडौ । राष्ट्रिय मुक्त हरूलिया समाज महरूासंघले आगामी वैशाखसम्म हरूलिया पुनस्र्थापन हुन नसके परिचयपत्र फिर्ता गर्ने चेतावनी दिएको छ । पुनस्र्थापना नहादा हलिया परिवार पुनः हलिया बस्नुपर्ने अवस्थामा पुगेको भन्दै परियचपत्र फिर्ता गर्न लागिएको हरूो । हलिया मुक्तिको घोषणाअनुसार पुनस्र्थापनमा गरिएको ढिलाइले वैकल्पिक व्यवस्थाको अभावमा मालिकको घरमा र्फकन बाध्य भएको महरूासंघका अध्यक्ष डम्बर विकले बताए […]

२०६९ चैत्र १२ गते, सोमबार

ककनी महोत्सव चैत २९ देखि

काठमाडौ । प्राकृतिक सौन्दर्य र पर्यटकीय महत्वलाई प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउने उद्देश्यले यही चैत २९गतेदेखि प्रथम ककनी महोत्सव सञ्चालन हुने भएको छ ।आगामी वैशाख ४ गतेसम्म आयोजना हुने महोत्सवले ककनीको पर्यटकीय महत्वलाई परिचित गराउने संयोजक समीर बलामीले बताए । ‘बलामी फिल्म इन्टरटेनमेन्ट’को मुख्य आयोजनामा हुने महोत्सवको आयोजकमा ‘ककनी पर्यटन विकास […]

२०६९ चैत्र ८ गते, बिहीबार

जथाभावी लोला हान्नेलाई कार्वाही हुनेः गृह

काठमाडौं , फागु पूर्णिमा आउन अब एक हप्तामात्र बाँकी छ । अघिल्ला वर्षहरुमा जथाभावी लोला र पानी हान्नेलाई प्रहरीले पक्रेर कारबाही गर्न थालेपछि होलीको नाममा हुने उच्छृँखल क्रियाकलापमा केहि कमी देखिएको छ । आउँदो चैत्र १३ गते पहाडका जिल्ला र १४ गते तराईका जिल्लामा होली मनाइदै छ । होली आउनु एकहप्ता अघि नै गृहमन्त्रालयले विज्ञप्ती […]

२०६९ चैत्र ६ गते, मंगलवार

विद्युत् प्राधिकरणले सुधारका कदम चाल्ने

काठमाडौँ । विद्युत् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष लीलामणि पौड्यालले प्राधिकरणमा सुधारका काम सुरु गरेको बताएका छन् । उनले अहिलेसम्म जग्गा अध्रि्रहणमा ‘फर्मूला’ नभेटिएको कारण ट्रान्समिसन लाइन निर्माणमा अवरोध आएको बताउँदै केही समयपछि उक्त काममा विशेष कदम चाल्ने संकेत गरेका छन् । गत माघ अन्तिम साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत विज्ञप्ति प्रकाशित गरी विभिन्न कारणले […]

२०६९ चैत्र ३ गते, शनिबार

सरकारले नै इजरायलमा कामदार पठाउनेसरकारले नै इजरायलमा कामदार पठाउने

काठमाण्डौं । इजरायलको रोजगारीमा सरकारले नै कामदार पठाउने निर्णय गरेको छ ।म्यानपावर व्यवसायी तथा दलालले इजरायलको रोजगारीमा कामदार पठाउँदा बढी रकम लिन थालेपछि इजरायलको केयर गिभर (घरभित्रको काम) मा सरकारले नै कामदार पठाउने भएको हो । दुबै देशका सरकारबीच सहमति गरेर सस्तो लागतमा कामदार पठाउन लागिएको श्रम तथा रोजगार मन्त्रालय स्रोतले जानकारी दिएको छ ।मन्त्रालयका […]

२०६९ चैत्र १ गते, बिहीबार

सगरमाथा चढ्ने तयारीमा नायक अर्जुन कार्की सगरमाथा चढ्ने तयारीमा नायक अर्जुन कार्की

काठमाडौ । नायक अर्जुन कार्की काठमाडाँ}को पशुपतिनाथबाट हिँडेरै सगरमाथा चढ्ने तयारीमा रहेका छन् । नायक कार्की, पशुपतिनाथको पवित्र जलले भरिएको घडा, राष्ट्रिय झण्डा र चलचित्र कलाकार संघको झण्डा बोकेर चैत्र ५ गतेबाट सगरमाथाको आरोहण थाल्ने बताइएको छ । काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्र कलाकार संघका अध्यक्ष नबल खड्काले नायक कार्कीलाई कलाकार संघको झण्डा हस्तान्तरण […]

२०६९ फाल्गुन २६ गते, शनिबार