रोजगारीका लागि विदेशिनेको संख्या बढेको बढ्यै

२०६९ चैत्र १२ गते, सोमबार


काठमाडौ । स्वदेशमा प्रशस्त रोजगारी नभएपछि काम खोज्दै बिदेशिनेको संख्या बढी रहरूेको छ । चालु आवको फागुनमा वैदेशिक रोजगारीका लागि ५५ हरूजारभन्दा बिदेसिएका छन् । फागुनमा वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिएर ३९ हरूजार एक सय एक र पुनः श्रम स्वीकृतिमा १६ हरूजार तीन सय ३८ जना रोजगारीमा गएका छन् । श्रम विभागका अनुसार अन्तिम श्रम स्वीकृति र पुनः श्रम स्वीकृति गरेर फागुनमा ५५ हरूजार चार सय ३९ जना रोजगारीमा गएका छन् । विभागका अनुसार फागुनमा अन्तिम श्रम स्वीकृतिमा ३६ हरूजार चार सय ९१ पुरुष र दुई हरूजार ६ सय १० जना महिरूला रोजगारीका लागि विदेश गएका छन् । यो संख्या गत आवको सोहरूी अवधीको तुलनामा ४९ दशमलव ४० प्रतिशत बढी हरूो । गत आवको फागुनमा २६ हरूजार एक सय ७२ जना अन्तिम श्रम स्वीकृतिमा रोजगारीमा गएका थिए । विभागका अनुसार चालु आवको फागुन मसान्तसम्ममा अन्तिम श्रम स्वीकृति लिएर बिदेसिनेको संख्या दुई लाख ७६ हरूजार सात सय ८७ जना पुगेको छ । यो संख्या गत आवको सोहरूी अवधीको तुलनामा समेत ३५ दशमलव नौ प्रतिशत बढी रहरूेको जनाइएको छ । गत आवको फागुनसम्ममा दुई लाख चार हरूजार आठ सय ८७ जना थियो । यस्तै, पुनः श्रम स्वीकृति लिएर बिदेसिनेको संख्यासमेत एक लाख आठ हरूजार एक सय ९४ जना पुगेको छ । मुलुकभित्र रोजगारीको सिर्जना नहुनु तथा राजनीतिक अस्थिरताका कारण बिदेसिनेको संख्या प्रति महिरूना बढ्दै गएको विभागले जनाएको छ । विभागका महरूानिर्देशक पूर्णन्द्र भट्टराई रोजगारीको भरपर्दो अवस्था नभएकै कारण प्रतिमहिरूना अन्तिम श्रम स्वीकृति लिने पुनः रोजगारीमा जानेको संख्या बढ्दै गएको बताउाछन् । गत आवको तुलनामा चालु आवको फागुनसम्ममा अन्तिम श्रम स्वीकृतिमा बिदेसिने ७१ हरूजार नौ सय जना बढी रहको जनाइएको छ । चालु आवको फागुनमा सबैभन्दा बढी कामदार रोजगारीका लागि मलेसिया गएका छन् । फागुनमा १२ हरूजार पाच सय ४६ जना रोजगारीका लागि मलेसिया गएका छन् । यस्तै, यो महिरूना नेपाली कामदारको दोस्रो श्रम गन्तव्य कतार भएको छ । फागुनमा आठ हरूजार एक सय ४३ जना कतार गएका छन् । यस्तै, साउदी जानेको संख्या ६ हरूजार सात सय ५६ जना छन् भने युएई जाने पााच हरूजार ६ सय ७८ जना रहको विभागले जनाएको छ । चालु आवको फागुनसम्ममा मलेसिया जानेको कूल संख्या एक लाख एक हरूजार पााच सय २६ छ भने साउदीमा ५४ हरूजार सात सय ६२, कतार ४८ हरूजार नौ सय २८ र युएई जानेको संख्या ३४ हरूजार चार सय दुई जना पुगेको छ । मलेसिया नेपाली कामदारको पहिरूलो श्रम गन्तव्य मुलुक हरूो । अहिरूले पनि मलेसियामा आठ लाखभन्दा बढी नेपाली कामदार कार्यरत छन् । नेपाली कामदारको श्रम गन्तव्य मलेसिया र खाडी मुलुक नै भएकाले कुल बिदेसिने मध्ये ९५ प्रतिशत कामदार ती मुलुक जाने गरेको विभागले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु