सगरमाथा चढ्ने तयारीमा नायक अर्जुन कार्की सगरमाथा चढ्ने तयारीमा नायक अर्जुन कार्की

२०६९ फाल्गुन २६ गते, शनिबार

काठमाडौ । नायक अर्जुन कार्की काठमाडाँ}को पशुपतिनाथबाट हिँडेरै सगरमाथा चढ्ने तयारीमा रहेका छन् । नायक कार्की, पशुपतिनाथको पवित्र जलले भरिएको घडा, राष्ट्रिय झण्डा र चलचित्र कलाकार संघको झण्डा बोकेर चैत्र ५ गतेबाट सगरमाथाको आरोहण थाल्ने बताइएको छ । काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्र कलाकार संघका अध्यक्ष नबल खड्काले नायक कार्कीलाई कलाकार संघको झण्डा हस्तान्तरण गरेका थिए । कार्कीले सगरमाथा आरोहणका लागि अनुमानित रकम ४० लाख लाग्ने बताउँदै सहयोगको अपेक्षा समेत व्यक्त गरे । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार र्राई, निर्माता प्रदिप उदय, कलाकार कृष्ण मल्ल, निर्माता अशोक शर्मा लगायतका चलचित्रकर्मीले कार्यक्रममार्फ् शुभकामना दिएका थिए । ३५ जनाको टोली सहित चैत्र ५ गतेबाट ‘बाल शोषण’, महिला हिंसा यौन दुराचारले कलंकित भो मानव जाती रोकौ सद्व्यवहारले भन्ने नारा बोकेर सगरमाथा आरोहण गर्नलागेको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु