अपाङ्ग आफै जुटे अपाङ्गमैत्री सडक बनाउन

२०६९ चैत्र १२ गते, सोमबार


काठमाडौ । सरकारले माग सुनुवाई नगरेपछि अपाङ्गता भएका व्यक्ति आफैाले अपाङ्गमैत्री सडक निर्माण गर्ने भएका छन् । दृष्टिबिहरूीन तथा अपाङ्गता भएको व्यक्तिलाई ध्यानमा राखेर राजधानीको जोरपाटीमा अपाङ्गमैत्री सडक निर्माण गर्न लागिएको छ । अपाङ्गता भएका व्यक्तिले लामा समयदेखि अपाङ्गमैत्री सडक निर्माण गर्न सरकारसाग माग राखेर आन्दोलन गर्दै आएका थिए । ‘सरकारले हरूाम्रो मागप्रति बेवास्ता गरेकाले आˆनै स्तरबाट अपाङ्गमैत्री सडक निर्माण गरेर देखाउन लागेका छन्,” राष्ट्रिय अपाङ्ग महरूासंघका अध्यक्ष सुदर्शन सुवेदीले भने । जोरपार्टीस्थित खगेन्द्र नवजीवन केन्द्रदेखि नारायणटारचोकसम्म करिब सय मिटर अपाङ्गमैत्री सडक निर्माण गर्न लागिएको हरूो । उक्त सडकको चौडाई साढे तीन मिटरको हरूुने छ । खगेन्द्र नवजीवन केन्द्र र जोरपाटी गाविसको सहरूयोगमा ‘खगेन्द्र अपाङ्गमैत्री’ नामक सडक निर्माण गर्न लागिएको हरूो । जोरपाटी गाविसका सचिव विनय सिंखडाका अनुसार उक्त क्षेत्रमा अपाङ्गता भएका धेरै व्यक्तिको बसोबास रहरूेकाले अपाङ्कमैत्री सडक आवश्यक ठानिएको हरूो । अपाङ्गमैत्री भवन, सडक, शौचालय र यातायातका साधन नहुादा अपाङ्गता भएका व्यक्तिले सास्ती बेहर्दै आएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु