कांग्रेस केन्द्रीय सदस्यको मतगणना सकिदै
काठमाडौं, १ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य चयनका लागि भएको निर्वाचनको मतगणना आज सकिने भएको छ । खुला २५ र प्रदेशबाट प्रतिनिधित्व गर्ने १४ सदस्यको मात्र परिणाम आउन बाँकी छ । खुलातर्फको २८ सय मत गणना भइसकेको छ । प्रदेशतर्फको भने १४ सय मत गणना भएको छ । निर्वाचन समितिले आजसम्म सबै मतपरिणाम […]
२०७२ चैत्र १ गते, सोमबार