राजनीति

वीरगन्ज बन्द, भारतीय गाडी तोडफोड

काठमाडौं, २१ माघ । वीरगन्जबासीले वीरगन्ज बन्द आह्वान गरेका छन् । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा आज बस्ने पहिलो प्रदेशसभा बैठकलाई दबाब दिन सो बन्द आह्वान गरिएको बताइएको छ । बन्दकर्ताले बिहानैदेखि वीरगन्जका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन । वीरगन्जको घण्टाघर, मुर्ली चोक, पावर हाउस, बाइपासलगायतका ठाउँमा टायर बालेर स्थानीयले प्रदर्शन […]

२०७४ माघ २१ गते, आईतवार

नेता दाहालद्वारा माओवादी केन्द्र परित्याग

काठमाडौं, १९ माघ । बाम गठबन्धनसंगै एमालेसँग एकताकाे तयारी भइरहेका बेला माओवादी केन्द्रका नेता दाहालले पार्टी परित्याग गरेका छन । केहि दिन अघिमात्र माओवादी केन्द्रका चर्चित नेता झक्कु सुवेदी र लेखनाथ न्याैपानेले राजिनामा बुझाएकाे रहस्य वाहिरिएकाे खबर नसेलाउँदै अर्का पोलिटव्युरो सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हरि दाहालले पनि सामाजिक सन्जाल फेसबुकमा पोष्ट गर्दै अब माओवादी […]

२०७४ माघ १९ गते, शुक्रबार

स्वराज प्रचण्ड ब्रेकफास्ट वार्ता

काठमाडौं, १९ माघ । भारतीय बिदेशमन्त्री शुस्मा स्वराजले आज बिहान राष्ट्रपति , प्रधानमन्त्री र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ । आज बिहान स्वराजले होटल सोल्टीमा माओवादी अध्यक्ष प्रचण्डसँग ब्रेकफास्ट वार्ता गर्ने छिन । उनिहरुबीच बिहान साढे ९ मा भेटवार्ता हुने नेकपा माओवादी केन्द्रले जनाएको छ । त्यसलगत्तै स्वराज राष्ट्रपति […]

२०७४ माघ १९ गते, शुक्रबार

एमाले र माके पार्टी एकता संयोजन समितिको बैठक बस्दै

काठमाण्डौं , १८ माघ । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज दिउसो ३ बजे एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा बस्ने तय भएको बताइएको छ । बैठकमा पार्टी एकता, सरकार गठन लगायतका विषयमा छलफल हुने माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । पार्टी एकता सरकार गठनअघि कि पछि भन्नेमा एमाले र […]

२०७४ माघ १८ गते, बिहीबार

‘सरकार छाड्न ढिलाइ भएको छैन’

काठमाडौं, १७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार छाड्न ढिलाइ नभएको बताएका छन् । उनले नेकपा एमालेलाई सरकारमा आउने हतारोका कारण सरकार छाड्न ढिलाइजस्तो देखिएको ठोकुवा गरेका छन् । आज नेपाल टेलिभिजनको ३३औं वार्षिकोत्सवमा प्रधानमन्त्री देउवाले राष्ट्रियसभा सदस्य निर्वाचन गराउने आफ्नो दायित्व भएको भन्दै निर्वाचन गराउन बनेको सरकारले संविधानतः निर्वाचन गराउँदा रोइकराइ गर्नुको कुनै अर्थ […]

२०७४ माघ १७ गते, बुधबार

नयाँ प्रधानमन्त्रीबाट पेट्रोल पाइपलाइनको शिलान्यास

काठमाडौं, १७ माघ । नेपालमा इन्धन बिक्रीमा एकाधिकार पाएको भारतले नयाँ प्रधानमन्त्री आएपछि मात्र नेपाल–भारत (रक्सौल–अमलेखगञ्ज) पेट्रोल पाइप लाइन निर्माण सुरु गर्ने भएको छ । पाइप लाइनका लागि धमाधम पाइप नेपाल भित्रिरहेको भए पनि भारतले नयाँ सरकार बनेपछि पाइप लाइन निर्माण थाल्ने संकेत गरेको हो । वाम गठबन्धनको बहुमत रहेकाले भावी प्रधानमन्त्रीको रुपमा केपी शर्मा […]

२०७४ माघ १७ गते, बुधबार

जुत्तामा पालिस लगाएर ‘राजनीतिक शुद्धीकरण’ अभियान

काठमाडौं, १६ माघ । नेपाली कांग्रेसका नेताहरुले जुत्तामा पालिस लगाएर ‘राजनीतिक शुद्धीकरण’ अभियान चाएका छन् । कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानले सहिद दिवसको अवसर पारेर मंगलबार नयाँबानेश्वरमा आयोजना गरेको कार्यक्रममा नेताहरुले जुत्तामा पालिस लगाएर उक्त अभियान प्राराम्भ गरेका हुन् । सो कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, विनोद भट्टराईलगायतले बाटो हिँड्ने (बटुवा)को जुत्तामा पालिस […]

२०७४ माघ १६ गते, मंगलवार

आज सहिद दिवस

काठमाडौं, १६ माघ । आज सहिद दिवस , देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्झना र सम्मान प्रकट गर्दै यो दिवस मनाइने गरिन्छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा […]

२०७४ माघ १६ गते, मंगलवार

ओली र दाहालको आ-आफ्नै दाउ

काठमाडौं, १४ माघ । पार्टी एकताको ‘निर्णायक’ छलफलमा रहेका एमाले(माओवादी केन्द्र दुवै पार्टीका अध्यक्ष आ-आफ्नै रणनीतिमा देखिएका छन् । शुक्रबार बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एक-अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेन । सरकार पहिले कि पार्टी एकता र दुई पार्टी अध्यक्षको पदीय व्यवस्थापनसम्बन्धमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल […]

२०७४ माघ १४ गते, आईतवार

‘सरकारले काम गर्न पाएन ‘

काठमाडौं, १३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले जनहितमा काम गर्न नपाएको गुनासो गरेका छन् । वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको दशौं बार्षिक साधारणसभाका अवसरमा शनिबार गरिएको कार्यक्रममा प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएलगत्तैबाट निर्वाचन आचारसंहिता लाग्दै आएकाले जनताको पक्षमा निर्णय गर्न कठिन भएको बताएका हुन् । आफूले जनहितमा कुनै निर्णय गर्न आँट्यो कि […]

२०७४ माघ १३ गते, शनिबार