विचार

जनस्वास्थ्यमा खेलबाड – राजेन्द्र चिमौरिया

जाजरकोटको पैक गाविसमा गत चैत १० गतेबाट सुरु भएको स्वाइन फ्लुको महामारीबाट दुई दर्जन नागरिकले अकालमा मृत्युवरण गरिसकेका छन् । तर, सरकारी तवरबाट उक्त महामारी रोक्न कुनै ठोस कार्य अगाडि बढाइएको देखिँदैन । सरकारी तह एकअर्को निकायलाई निर्देशन दिएरै समस्याबाट उम्कन खोजेका छन् । जनताले अकाल ज्यान गुमाइरहेका छन्, प्रधानमन्त्रीलगायत सम्बद्ध सरकारी निकाय र अधिकारीहरू […]

२०७२ बैशाख ६ गते, आईतवार

जाजरकोटको अर्थ राम्ररी बुझ नेपाली – भरत दाहाल

६ बर्ष अगाडि सामान्य रुघाखोकीले ४ सयभन्दा बढी आफन्तहरु गुमाएको दुर्गम भेरी–कर्णाली क्षेत्रले अहिले फेरि २४ जना सदस्यहरु गुमाएको छ । जाजरकोट जिल्ला ‘मौसमि फ्ल’ु र ‘स्वाइन फ्लु’को महामारीको त्रासदीमा आधा प्राण बाँचिरहेको छ । जिल्ला जनस्वास्थ्य जाजरकोट र स्वास्थ्य मन्त्रालयले उपचारका लागि बजेट नभएको जबाफ दिईरहेका छन् । ‘फ्लु’को त्रासदीले मारिने नेपालीहरुको यो दर्दनाक […]

२०७२ बैशाख ६ गते, आईतवार

संकट होइन, समाधानतिर उन्मुख होऊ – राजेन्द्र चिमौरिया

देशको राजनीति दिनप्रतिदिन संकटउन्मुख भएको छ । सत्ता पक्ष र विपक्षीबीचको दूरी झन्झन् बढ्दै गएको देखिन्छ । सत्तापक्ष र विपक्षीले संविधानसभालाई मिलनबिन्दु बनाउने र वर्तमान संकट निवारणको थलो बनाउने जतिसुकै भाषण फलाके पनि यथार्थतामा त्यो हुन नसक्ने निश्चित भइसकेको छ । संविधानसभाभित्र सत्तापक्ष र विपक्षीको आ–आफ्नै रटान र अडान छ । सत्तापक्ष र विपक्षीको यस्तो […]

२०७१ चैत्र २५ गते, बुधबार

दलालहरूकाे घाेडा चढेर बेलबिछुवामा भारतीय अाक्रमण – भरत दाहाल

जसरी जन्मका अाधारकाे नागरीकता एेनले तराइलार्इ श्रीलंकाकाे जाफ्ना बनाउने नेपाल विराेधि अभिष्ट बाेकेकाे थियाे, त्यसकाे ठाेस रूपकाे अभ्यास राैतहटकाे बेलबिछुवा स्थित सशस्त्र प्रहरी बेसक्याम्पमा भारतीय भूमिबाट भएकाे सशस्त्र अाक्रमणबाट सुरू भएकाे छ। जन्मका अाधारकाे नागरीकता एेन पारित गराएपछि तराइमा विभिन्न अपराधि समुहहरू गठन गरेर ०६३ सालदेखि सुरू गरिएकाे षडयन्त्र असफल भएपछि भारतीय सत्ताले यसका लागि […]

२०७१ चैत्र २४ गते, मंगलवार

सरकार नै संकटको कारक – राजेन्द्र चिमौरिया

देशमा दिनप्रतिदिन संकट गहिरिँदै गएको छ । संकट निवारण गर्नुपर्ने सरकार नै यसले गतिविधिमा संलग्न भएपछि स्थिति झन् जटिल बन्दै गएको हो । सरकारको कार्यशैली र सरकारमा रहेका व्यक्तिहरुको रबैयाले आमजनता प्रताडित हुन पुगेका छन् । सरकारले आपूmले गरेका कुनै पनि निर्णयहरु सुरक्षा, प्रशासन अर्थात् सरकारी र गैरसरकारी कुनै पनि निकायमा अक्षरशः लागू गर्न सकेको […]

२०७१ चैत्र १४ गते, शनिबार

नेताहरु माफिया भक्तिमा एकजुट – भरत दाहाल

अग्रगमन र पश्चगमनको चिलाउने छारो उडाएर जनताको पंक्तिमा लुतो मात्र आपूर्ति गर्दै आएका दल र जातिय संगठनका पुच्छ(कथित कार्यकर्ताहरु)ले सुने होलान कि नेपालको भिसा प्रणालिलाई माफियाका भरियाहरुले दाताहरुको हातमा सुम्पिंने प्रकृया अघि बढाएका छन् । भिसा प्रणालि मात्र नभएर शासन प्रणालि (जन्मको नागरीकता लिएको विदेशी व्यक्ति पनि राष्ट्रप्रमुख लगायतका संवैधानिक प्रमुख बन्नसक्ने संवैधानिक व्ययस्था) समेत् […]

२०७१ चैत्र ११ गते, बुधबार

द्वन्दकालिन घटनाहरु एक एक छानबिन हुने हो भने निर्दोष को भेटिएला ? – नबराज सिम्खडा “जिज्ञासु”

युद्ध आफैमा निर्मम हुन्छ।युद्ध कसैको चाहना हुदैन तर कहिलेकाहि समय परिस्थिती अनि बाध्यताले त्यसतर्फ अग्रसर बनाउछ।अनि युद्धको नियम भनेको कि त मर्ने कि त मार्ने नै हो।युद्धमा फुल माला र अबिर लगायर बर्गिय सत्रुलाइ स्वागत गरिदैन।जब समाजमा अन्याय हुन्छ शोषण हुन्छ दमन हुन्छ बर्गिय जातिय क्षत्रिय लैङ्गिक धार्मिक विभेद हुन्छ अनि सिङ्गो समाजलाइ केही ब्यक्तिले […]

२०७१ चैत्र १० गते, मंगलवार

निरीह सरकार – राजेन्द्र चिमौरिया

प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार सुशासन कायम गर्न पूर्णतः असफल भएको छ । देशमा अहिले जताततै भ्रष्टाचार, महँगी, कालोबजारी र अपराधमूलक कार्य भइरहेका छन् । सरकारले कुनै क्षेत्रमा आफ्नो दरिलो उपस्थिति देखाउन सकेको छैन । सुशासन कायम गराउनुपर्ने सरकारी निकाय नै जनतामाथि लुट मच्चाउन तम्सिएका छन् । जसको उदाहरण हालै नेपाल प्रहरी र नेपाली सेनाको […]

२०७१ चैत्र ७ गते, शनिबार

नेपालको राजनीति र दलहरुको चरित्र – मणि शाह

यतिवेला हाम्रो देशको राजनीति तरल अवस्थाबाट गुज्रिरहेको छ । देश अनिर्णयको बन्दी बनेको जस्तो देखिन्छ । मूल्य मान्यता पद्दतीहरुको बर्खिलाप भएको छ । भ्रष्टाचार र अनियमितताले पराकाष्ठ नाघेको छ । बजारमा लुटको साम्राज्य फैलिएको छ । यसकै बिचमा हाम्रा राजनीतिक दल तथा शक्तिहरुले आआफ्नो वर्गीय चरित्रको असली अनुहार प्रदर्शन गरिरहेका छन् । यी राजनीतिक दल […]

२०७१ चैत्र ४ गते, बुधबार

एकताको राग – श्यामकुमार बुढा

हिजो दिनभर प्राय माओेवादीको पार्टी एकताको हल्लाले फेसबुक छायो । हिजो पार्टी फुटाउन अहोरात्र जुटने नेता र तिनका छाउराहरुले पार्टी एकता प्रति राम्रै आशक्ति देखाए । त्यसमापनि हिजो आफुलाइ संस्थापन पक्षको भन्दै अरुपक्षलाइ हेप्दै लघार्न खोज्नेहरु आज पार्टी एकताकालागी पुरा आशक्त भए झैं गरेकाछन । त्यसमापनि भ्रष्टाचारमा चुर्लुम्म डुबेकाहरु, एकनम्वरका घुस्याहाहरु र किरण समर्थकलाइ सौता […]

२०७१ चैत्र ३ गते, मंगलवार