तत्काल ठूलो भूकम्प जादैन : भूकम्पविद्
काठमाडौं,१७ वैशाख ।आज राजधानीमा गरिएको एक कार्यक्रममा भूकम्पविद्हरुले नेपालमा तत्काल ठूलो भूकम्प जाने सम्भावना कम भएको दाबी गरेका छन् । उनीहरुले ठूलो भूकम्प जाने खतरा टरेको भएपनि स–साना कम्पन भने एक महिनासम्म आइरहन सक्ने बताए ।भूकम्पले क्षति नपुर्याएका घरमा ढुक्कसँग बस्न सकिने भएपनि आंशिक क्षति पुगेका वा चर्किएका घरहरुको प्राविधि जाँच गराएर मात्र बस्नुपर्नेमा पनि […]
२०७२ बैशाख १७ गते, बिहीबार