स्वरोजगार कोषमा गुरागाईंको राइँदाइँस्वरोजगार कोषमा गुरागाईंको राइँदाइँ

२०६९ फाल्गुन २६ गते, शनिबार

काठमाडौँ । उत्पादनशील श्रमको अधिकतम उपभोग, उद्यमशीलताको विकामार्फ् परम्परागत उत्पादन प्रणाली परिवर्तन गरी देशको द्रूततर विकासको लागि युवा तथा साना व्यवसायी र बेरोजगारहरुलाई स्वरोजगारको अवसर उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाबाट सहुलियत ब्याजदरमा आवधिक गरी उपलब्ध गराउने लक्ष्यसहित स्थापना भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष यतिबेला कोषका कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंको राइँदाइँ गर्ने थलो बनेको छ । युवा तथा साना व्यवसायीलाई स्वरोजगारतर्फअभ्रि्रेरित गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउने भनिए पनि यतिबेला स्वरोजगार कोष एमाओवादीका कार्यकर्तालाई पोस्ने र कोषका केही उच्च पदाधिकारीको आफन्त र आसेपासेलाई पाल्ने, पोस्ने कोषको रुपमा रुपान्तरित हुँदै गएको कोषकै कर्मचारीहरुको गुनासो रहेको छ । कोषको अध्यक्षमा अर्थमन्त्री हुने भए पनि कोषको सम्पर्ूण्ा कार्य सञ्चालन उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मी र कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंमार्फ् हुने गरेको छ । राष्ट्रिय वाणिज्य बैंकद्वारा सेवा निवृत्त भएका कार्यकारी निर्देशक विनोदकुमार गुरागाईं यतिबेला एमाओवादीका खाँटी कार्यकर्ता भएका छन् । अहिले कार्यकारी निर्देशक गुरागाईंलाई कुनै पनि सेवाग्राहीले भेट्नु भनेको स्यालको सिङ भेट्नुजस्तै भएको सेवाग्राहीहरुको गुनासो रहेको छ । कार्यकारी निर्देशक गुरागाईंलाई कार्यालयबाट लिनुपर्ने सेवा र सोसँग सम्बन्धित विषयमा भेट्न पनि कुनै पहुँचवाला नेता वा कार्यकर्ता अर्थात् उनको आफन्त नै हुनर्ुपर्दछ भन्दै एक सेवाग्राहीले भने हामीले निर्देशक गुरागाईंलाई भेट्न हप्तौँ दिन कार्यालय धाइसक्यौँ तर उनीसँग कहिलयै भेट गर्न पाइनौँ । कोषबाट लिनुपर्ने काममा कर्मचारीहरु आजभोलि भन्दै झुलाइरहन्छन्, हाम्रो पहुँचमा कुनै ठूलो नेता र मन्त्री छैनन् । त्यसैले हप्तौँदेखि कामहरु भएका छैनन् । गुनासो सुन्ने कोही छैनन्, उनी गुनासो व्यक्त गर्दछन् ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा विगतदेखि नै चरम अनियमितता भएका कुराहरु र्सार्वजनिक भए पनि सरोकारवाला निकायले त्यसतर्फउचित ध्यान पुर्याउन नसकेको कोष सम्बद्ध कर्मचारीहरु नै स्वीकार्छन् । कोषका कार्यकारी निर्देशक गुरागाईं राजनीतिक दलका कार्यकर्ताजस्ता भएकाले समस्या झन् जटिल बनेको उनीहरुको तर्क छ । कोषमा हुने गरेका विभिन्न अनियमिततामा कार्यकारी निर्देशक गुरागाईंकै संलग्नता हुने गरी पछि हामी पनि वाक्कदिक्क भएका हौँ अब हामी यसविरुद्ध आवाज उठाउँछौँ भन्दै कोष सम्बद्ध कर्मचारीहरुले आगामी दिनमा कार्यकारी निर्देशक गुरागाईंले गरेका बद्मासीहरुको समाचार उपलब्ध गराउने प्रतिबद्धतासमेत जारी गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार