प्रधानन्यायाधीश प्रधानमन्त्री भए भाँडभैलो : विप्लव प्रधानन्यायाधीश प्रधानमन्त्री भए भाँडभैलो : विप्लव

२०६९ फाल्गुन २० गते, आईतवार

काठमाडौं – नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएमा देशमा भाँडभैलो मच्चिने वताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ कास्कीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव विप्लवले प्रमुख राजनीतिक दलहरुले गलत प्रक्रिया अपनाउन खोजेको दाबि गरे ।सबै राजनीतिक दलहरुबीच इमान्दारीता भएमा मात्र जेठ महिनामा संविधानसभाको निर्वाचन हुनसक्ने उनले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु