नेपालमा फासीवाद लागू गर्न खोजिएको छः गौरवनेपालमा फासीवाद लागू गर्न खोजिएको छः गौरव

२०६९ फाल्गुन २६ गते, शनिबार

काठमाडौँ । अखिल नेपाल महिला संघ -क्रान्तिकारीले काठमाडौँको शान्तिवाटिकामा आयोजना गरेको १०३ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा नेकपा-माओवादीका उपाध्यक्ष्य सिपी गजुरेल ‘गौरव’ले नेपालमा फासीवाद लागू गर्न खोजिएको र त्यसका विरुद्ध देशभक्त, वामपन्थी र गणतन्त्रवादी शक्तिहरुको बृहत् संयुक्त मोर्चाको आवश्यकता रहेको बताएका छन् । उपाध्यक्ष्य ‘गौरव’ले यत्ति ठूलो जनघात र राष्ट्रघात गरिसकेका तिन दल र मधेशी मोर्चाले गर्ने निर्ण्र आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् । आफ्नो पार्टी संविधानसभामा प्रतिनिधित्व गर्ने ३१ दलको सहभागितामा गोलमेच सभाको आयोजना गर्ने र त्यसैबाट संयुक्त राष्ट्रिय सरकार, संविधानका अन्तरवस्तु र जनजीविकाको सवालमा सहमतिमा पुग्न प्रस्ताव गरेको बताए । तर, तीन दल र मधेशी मोर्चाले नेकपा-माओवादीको प्रस्ताव अस्वीकार गरी एक प्रकारको सिण्डिकेट बनाएर जान खोजेको उनले दावी गरे । आफ्नो पार्टर्ीी गोलमेच सभा र आन्दोलनको तयारी सँगसँगै गरिरहेको पनि उनले प्रस्ट पारेका छन् । देश र जनताका विरुद्ध गरिएका सबै सम्झौता र निर्ण्र्ाारुलाई खारेज गरी नयाँ आन्दोलनको म्याण्डेटका आधारमा देशलाई स्वाधीनता दिलाउँछौँ । राष्ट्रिय स्वाधीनता रक्षाको लागि यो समय पार्टीमा लड्ने नभएर राष्ट्रिय स्वाधीनताको लागि संयुक्त रुपमा लड्ने हो । देश नै नरहे कहाँ लगेर पार्टी झण्डा गाड्ने – सेना पुलिसले लाएको फुली देश नै नरहे कसले लाइदिने -‘ उनले प्रश्न गरे । गौरबले अर्को एक प्रसङ्गमा ‘आर्थिक रुपमा नेपाललाई असफल भनेर हल्ला गरिरहेका विदेशी शक्तिहरुले यत्रो राजनैतिक आन्दोलन हाँकेका नेताहरु र पार्टर्ीी असफल सावित गरेर प्रधानन्यायधीशलाई प्रधानमन्त्री बनाउने षड्यन्त्र गरिरहेको बताए । प्रधानन्यायधीशलाई प्रधानमन्त्री बनाइदिएपछि न्यायलय पनि असफल हुने र राजनैतिक रुपमा पनि असफल राष्ट्र घोषणा गर्न पाइने हुनाले यो खेल अगाडि बढाइरहेको उनको दाबी छ । न्यायलयले कतिपय निर्ण्र्ाारु राष्ट्रिय स्वाधीनताको पक्षमा गरेकाले न्यायलयलाई असफल पार्ने षड्यन्त्र भएको बताउँदै प्रचण्डले हेटौँडा पुगेर नयाँ सूत्र ल्याए भनेको त्यो दिल्लीले दिएको पुरानै सूत्र भएको, कसैले यो सूत्रको विरोध गर्दैनन् भन्ने उनको भनाइ आउनु अगाडि नै उताबाट विराध नगर्ने अन्य दलहरुलाई फोन आइसकेको गौरबले दावी गरे । प्रधानन्यायधीशलाई प्रधानमन्त्री बनाउने षड्यन्त्रको विरोध गर्नुको अर्थ बाबुरामलाई नै प्रधानमन्त्री बनाइराख्नु पर्छ भन्ने होइन । बाबुरामजस्ता राष््रघातीलाई जति दिन सत्तामा राख्यो त्यति बढी राष्ट्रघात हुने हुँदा जति सकिन्छ छिटो उनलाई प्रधानमन्त्रीको कर्ुर्सर्ीीट हटाएर देशभक्त र गणतन्त्र पक्षधर शक्तिहरुको नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार बनाउनु पर्नेमा उनले जोड दिए । नेपाली जनता अब संर्घष्ामा नआउने प्रचारको खण्डन गर्दै गौरबले दर्ुइ दर्ुइ पल्ट आफ्नो पार्टर्ीी गरेको नेपाल बन्दमा जनताको अपार र्समर्थनले नेपाली जनता राष्ट्रिय स्वाधीनता, गणतन्त्र र जनजीविकाको लागि निरन्तर संर्घष्ाको पक्षमा रहेको बताए । कार्यक्रममा अनेमसंघ -क्रान्तिकारी) की सहसंयोजक अमृता थापाले हिजो बन्दुक खेलाएको ज्ञानसहित अब राष्ट्रिय स्वाधीनता र महिला मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहित महिलाहरु आन्दोलनमा निस्कनु पर्ने बताइन् । समान अधिकार प्राप्त नभएसम्म महिला आन्दोलन नरोक्निे बताउँदै नेतृ थापाले राजनैतिक रुपमा छाएको सन्नाटा आँधी आउनुपूवको सन्नाटाजस्तै भएको बताइन् । कार्यक्रमलाई महिला आयोगकी पर्ूवअध्यक्ष नैनकला थापा, अनेमसंघ -क्रान्तिकारी) की तारा र्घर्तीलगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन अनेमसंघ -क्रान्तिकारी) केन्द्रिय सदस्य शारदा महत, सभापत्वि प्रतिभा श्रेष्ठ र स्वागत मन्तव्य तारा शर्माले गरेका थिए । ‘राष्ट्रिय स्वाधीनता र महिला मुक्ति आन्दोल नयाँ उचाइमा उठाऔँ ! १०३ औँ महिला दिवस भव्य रुपले सफल पारौँ !!’ भन्ने मूल नाराका साथ मनाएको उक्त कार्यक्रमका सहभागीहरुले सुन्धारामा जम्मा भई सहरका विभिन्न भागको परिक्रमा गरी शान्तिवाटिकामा उक्त कार्यक्रमको आयोजना गरेको थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु