मुख्य समाचार

राष्ट्रपति र मन्त्रीहरुलाई बहिष्कार गर्ने ३४ दलको निर्णयराष्ट्रपति र मन्त्रीहरुलाई बहिष्कार गर्ने ३४ दलको निर्णय

काठमाडौं । नेकपा-माओवादीसहितका ३४ दलले राष्ट्रपति, अन्तरिम चुनावी मपन्त्रिपरिषद्का अध्यक्ष र मन्त्रीहरुको कार्यक्रम बहिस्कार गर्ने भएका छन् ।माओवादीको अगुवाईमा बसेको ३४ दलको बैठकले राष्ट्रपति डा. रामवरण यादव, अन्तरिम चुनावी मपन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र मन्त्रीहरुलाई जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको जनाएको छ। बैठकले प्रमुख चार दलका शीर्ष नेताहरुको देशव्यापी भण्डाफोर गर्ने, ४ गते देशभर […]

२०६९ चैत्र २ गते, शुक्रबार

न्यायिक इतिहासमा कालो दिन: बारन्यायिक इतिहासमा कालो दिन: बार

काठमाडौं । नेपाल बार एशोशियसनले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्षमा नियुक्त गरिएकोमा खेद व्यक्त गर्दै आजको दिनलाई कालो दिनको रुपमा घोषणा गरेको छ । बारको आकस्मिक बैठकले आजको दिनलाई न्यायिक इतिहासमा कालो दिनको रुपमा सदैव स्मरण गर्ने निर्णय गरेको हो ।‘बैठकले सीमित दलका सीमित नेताहरुले मुलुकलाई प्रतिगमनतर्फ लगेको ठहर समेत गरेको छ’ । […]

२०६९ चैत्र १ गते, बिहीबार

चार दलको प्रतिकार गर्न आग्रह चार दलको प्रतिकार गर्न आग्रह

काठमाडौं, – नेकपा-माओवादीसहित साना १८ दलले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने निर्णय गर्ने चार दलको प्रतिकार गर्न आग्रह गरेका छन् । बिहीबार बसेको संयुक्त बैठकले निर्दलीय सरकार बनाउने निर्णय राष्ट्रपतिले अनुमोदन गरेकोमा पनि आपत्ति जनाएको छ । बैठकपछि जारी विज्ञप्तीमा प्रधानन्यायाधीश नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषद् बाहृय शक्तिको आडमा बनेको बताएको छ ।बाहृय शक्तिको आड र धापमा बनेको […]

२०६९ चैत्र १ गते, बिहीबार

आज १२ बजेबाट नेपाल बन्द आज १२ बजेबाट नेपाल बन्द

काठमाण्डौं ।नेकपा-माओवादीसहितका २२ दलले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रधानमन्त्री बनाइएको विरुद्ध आज १२ बजेबाट नेपाल बन्द गर्ने घोषणा गरेका छन्

२०६९ चैत्र १ गते, बिहीबार

शितल निवास बाहिर नारावाजी शितल निवास बाहिर नारावाजी

काठमाडौं, नेकपा-माओवादी समेत २२ दल प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिन लागिएको विरोधमा शितल निवास बाहिर नारावाजी गर्दैछन् । त्यहाँ प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीहरु पानीपोखरीपट्टी धर्ना दिएर प्रदर्शन गरिरहेका छन् । उपाध्यक्ष सीपी गजुरेल र महासचिव रामबहादुर थापाले प्रदर्शनको नेतृत्व गरिरहेका छन् । काठमाडौं, […]

२०६९ चैत्र १ गते, बिहीबार

प्रन्यालाई प्रम बनाए आन्दोलन : २२ दलप्रन्यालाई प्रम बनाए आन्दोलन : २२ दल

काठमाण्डौ । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रधानमन्त्री बनाए नेकपा-माओवादीसहितका २२ दलले सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन् । प्रधानन्यायाधीश रेग्मीलाई प्रधानमन्त्री बनाउने चार दलको तयारी भइरहेका वेला राजधानीमा पत्रकार सम्मेलन गरेर माओवादी सहितका २२ दलले आन्दोलन गर्ने घोषणा गरेका हुन् ।उनीहरुले असंबैधानिक रुपमा न्यायपालिकाका प्रमुखलाई असंबैधानिक रुपमा चुनावी सरकारको नेतृत्व दिने षडयन्त्र भइरहेको भन्दै […]

२०६९ फाल्गुन ३० गते, बुधबार

भोली बिहान ९ बजे देखी सिंहदरबार घेराउभोली बिहान ९ बजे देखी सिंहदरबार घेराउ

काठमाडौ– नेकपा-माओवादिको नेत्रित्व रहेको संघीय जनगणतान्त्रिक मोर्चाले भोली चैत्र १ गते बिहान ९ बजे देखी सिंहदरबार घेराउ गर्ने कार्यक्रम राखेको जनाएको छ । मोर्चाले सबै देश भक्त, राष्ट्रबादी र संघिय जनगणतन्त्रवादी सम्पूर्ण जनसमुदायलाई उपस्थितीको लागि हार्दिक अपिल समेत गरेको छ। काठमाडौ– नेकपा-माओवादिको नेत्रित्व रहेको संघीय जनगणतान्त्रिक मोर्चाले भोली चैत्र १ गते बिहान ९ बजे देखी […]

२०६९ फाल्गुन ३० गते, बुधबार

प्रन्यालाई प्रम बनाउने प्रस्ताव चार दलीय सिन्डिकेट प्रन्यालाई प्रम बनाउने प्रस्ताव चार दलीय सिन्डिकेट

काठमाडौ, – संविधानसभामा प्रतिनिधित्व रहेको दलका प्रतिनिधिहरुको वैठकमा प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रधानमन्त्री बनाउने प्रस्तावको विरोध भएको छ । रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाए त्यसले शक्तिपृथकीकरणको सिद्धान्त नै उल्लंघन हुने भन्दै दलहरुबाटै विकल्प खोज्नु पर्ने दलका प्रतिनिधिहरुले बताएका थिए । वैठकमा चार दलका नेताहरुले रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउने विषयमा मौखिक रुपमा हालसम्म भएका […]

२०६९ फाल्गुन २९ गते, मंगलवार

बुधबार विहान ६ देखि १० बजेसम्म उपत्यकामा चक्काजामबुधबार विहान ६ देखि १० बजेसम्म उपत्यकामा चक्काजाम

काठमाडौं–सार्वजनिक यातायातमा गरेको भाडावृद्धि फिर्ताको माग गर्दै ११ विद्यार्थी संगठनले बुधबार ६ बजेदेखि १० बजेसम्म सडकमा सवारी गुड्न नदिने भएका छन् । यसका लागि सडक सडकमा विद्यार्थी परिचालन गर्ने विद्यार्थी संगठनहरुले जानकारी दिएका छन् । सरकारले गत बुधबार सार्वजनिक यातायातमा ९ प्रतिशतसम्म मूल्य वृद्धि गरेपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् काठमाडौं–सार्वजनिक यातायातमा गरेको भाडावृद्धि फिर्ताको माग […]

२०६९ फाल्गुन २९ गते, मंगलवार

चार दल बैठक निष्कर्षहीन, भोलि फेरी बस्नेचार दल बैठक निष्कर्षहीन, भोलि फेरी बस्ने

काठमाडौ– मुख्य तीन दल र मधेसी मोर्चाबीच भएको छलफल निष्कर्षहीन बनेको छ । मुख्य चार दलको बैठक भोलि बुधबार बस्ने गरी टुंग्याइएको छ । सो बैठकपछि अहिले सेना समायोजन विशेष समितिको कार्यालयमा यसअघि विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक सुरु भएको छ । बैठकमा चार दलले अहिलेसम्म गरेको छलफल र सहमतिका बारेमा जानकारी गराइने कार्यक्रम […]

२०६९ फाल्गुन २९ गते, मंगलवार