काँग्रेसमा सभापतिको लागि छिनाझम्टी
काठमाडौँ । नेपाली काँग्रेसको आगामी फागुनमा हुने महाधिवेशनवाट आपूm सभापति हुन् तीन शीर्षस्थ नेताहरूबीच हानाथाप सुरु भएको छ । महाधिवेशनबाट सभापति हुन् । काँग्रेसका वर्तमान सभापति सुशील कोइराला, बरिष्ठनेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलबीच सार्वजनिक रूपमै हानाथाप सुरु भएको हो । यसैक्रममा उपसभापति रामचन्द्र पौडेलले यसपटक आपूm सभापति हुन पाउनुपर्ने भन्दै ठाउँ–ठाउँमा पटक–पटक उम्मेदवारी […]
२०७२ मंसिर २६ गते, शनिबार