विविध

मुला कि मानिसको खुट्टा ?

काठमाडौँ । जापानका एक कृषकको बारीमा मानिसको खुट्टा आकारको मुला फलेको छ । जापानका कृषक युकिहिरो इक्युचिको बारीमा मानिसको खुट्टाको आकारको मुला फलेको हो । मुलामा मानिसको खुट्टामा हुने पाँचवटा औंलाहरू जस्तै आकार पनि छ । मुलाको माथिको पात नुहुने हो भने झट् हर्ेदा मानिसकै खुट्टा जस्तो देखिन्छ । तर, यो मुला मानिसको खुट्टा भन्दा […]

२०७१ माघ १७ गते, शनिबार

उमालिएको अण्डाबाट चल्ला !

काठमाडौँ । उमालिसकेको अण्डालाई पुनः पूर्व अवस्थामा (काँचो) पुराउने काममा वैज्ञानिकहरुले सफलता पाएका छन् ।यो प्रक्रिया क्यान्सरको उपचार, जैभ प्रविधि वा व्यापक मात्रामा खाद्य उत्पादन बढाउन सहयोगी हुने अपेक्षा गरिएको छ । अमेरिका र अस्ट्रेलिया सरकारको लगानीमा भएको अध्ययनका मुख्य लेखक ग्रेगरी भीसले द इन्डिपेन्डेन्टसँगको कुराकानीमा भनेका छन्–,हो,हामीले कुखुराको उमालिसकेको अण्डालाई पूर्व अवस्थामा ल्याउने तरिका […]

२०७१ माघ १४ गते, बुधबार

नाकले टाइप गरेर कीर्तिमान

काठमाडौँ । भारत हैदराबाद निवासी मोहम्मद खुर्सिद हुसेनले नाकले सबैभन्दा छिटो टाइप गर्न सक्ने व्यक्तिको उपाधि पाएका छन् । हुसेनले ४७.४४ सेकेन्डमा एक सय तीन शब्द टाइप गरेर विश्वकीर्तिमान बनाएका हुन् । गिनिज वल्र्ड रेकर्डले उनलाई कीर्तिमान उपलब्ध गराएको हो । दुवै हात पछाडि बाँधेर उनलाई टाइप गर्न भनिएको थियो । ‘गिनिज वल्र्ड रेकर्डले मलाई […]

२०७१ पुष १६ गते, बुधबार

एकै पटकमा सत्र बच्चा जन्मिए

काठमाडौँ ।अमेरिकाकी एक महिलाले एकै बच्चालाई जन्म दिएकी छिन् । उनले २९ घन्टाको अवधिमा त्यतिका संख्यामा बच्चालाई जन्म दिएर रेकर्ड नै कायम गरिकी छन् । अमेरिकाको इन्डियनपोलिस मेमोरियल अस्पतालमा शल्यक्रिया गरि ती बच्चा निकालिएको हो । शल्यक्रियामा संलग्न डा. ज्याक मोर्रोले यो घटना निकै अतुलनीय भनेका छन् । ‘बच्चाहरु आएको आयै, आएको आयै ! म […]

२०७१ मंसिर १ गते, सोमबार

विश्वकै होचा र अग्ला बीच अनाैठाे भेट

काठमाडौँ । विश्वकै होचा नेपालका चन्द्रबहादुर डाँगीले विश्वकै होचा मानिससँग भेटेका छन् ।डाँगीले विश्वकै अग्ला प्रमाणित भएका टर्कीका सुल्तान कोसेनसँग भेटेर हात मिलाएका हुन् । गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाएका यी दुईबीच बेलायतको लण्डनस्थित सेन्ट थोमस अस्पतालमा भेट भएको हो । उनीहरु गिनिज बुकको ६० औं वर्षगाँठका अवसरमा आयोजिक कार्यक्रममा सहभागी हुन […]

२०७१ कार्तिक २८ गते, शुक्रबार

मानिस जलाएको खरानीवाट हिरा !

काठमाडौँ । स्विटजरल्याण्डमा मरिसकेको मानिस जलाइसकेको खरानी प्रयोग गरेर निकै चमकदार हिरा बनाउने गरेको पाइएको छ ।स्विटजरल्याण्डमा अवस्थित अल्र्गोडान्जा नामक एक कम्पनीले मरिसकेको मानिस जलाइसकेपछि प्राप्त हुने खरानीको उपयोग गर्दै हिरा बनाउने गरेको छ जसलाई मानिसहरुले आफ्नो जीवनरहुञ्जेल साँचेर राख्ने गर्दछन् । उक्त खरानीलाई उच्च तापमानमा खाँदेर हिरा बनाउने काम गरिन्छ । मानव रचित त्यो […]

२०७१ कार्तिक २० गते, बिहीबार

खेती गर्ने कुकुर !

काठमाडौं। २१औं सताब्दी जहाँ बेरोजगारी समस्या भयावह छ, साथसाथै मेशिनको प्रयोगले यसलाई झनै बढाउने काम गरेको छ। यस्तो अवस्थामा कुनै किसानका लागि उपयोगी र सहयोगी मेशिन किन्न पनि सहज छैन । तर, एक किसानले भने आफ्नो कुकुरलार्य नै खेतीसम्बन्धी सबै काम गर्न सक्षम बनाएका छन् । उनले कुकरलाई यति निपूण बनाएका छन् कि एउटा किसानले […]

२०७१ आश्विन १८ गते, शनिबार

निधारले हानेर किला ठोक्ने मान्छे

काठमाडौँ । दुनियाँमा यस्ता पहलमान पनि छन् जसले निधारले हानेर ९ इन्चको किला काठमा ठोक्न सक्छन् । तर, अमेरिकाको बोष्टनका एक जोन फेरारो नाम भएका ब्यक्तिले आफ्नो निधारले ९ इन्चको किला ठोक्ने मात्र होइन, सिक्कालाई निधारमै बङग्याइदिन पनि सक्छन् । फेरारोले हालै आफ्नो अविश्वसनीय क्षमता प्रदर्शन गरेका छन् । तयारी, तालिम र लक्ष्यप्रतिको र्समर्पणकै कारण […]

२०७१ आश्विन ६ गते, सोमबार

कुकुरसँग विवाह !

काठमाडौ । भारतमा एक युवतीलाई अभागी भन्दै भाग्यमानी बनाउने भनेर गाउँलेले कुकुरसँग उनको विवाह गरिदिएका छन् ।झारखण्डको अति पिछडिएको एक गाउँकी १८ वर्षकी युवती मंगली मुण्डाको भब्य समारोह नै आयोजना गरि कुकुरसँग विवाह भएको हो । मानिसबीचको विवाह समारोहमा कुनै सबै प्रक्रिया पुरा गरेर यो विवाह भएको हो । बिबाहका लागि मुण्डाका बाबुले गाउँ नजिकैबाट […]

२०७१ भाद्र १९ गते, बिहीबार

र्सपबाट मसाज !

काठमाडौँ । र्सपबाट मसाज गराउने विषयमा कसैले सोच्न सक्छ – सम्भवतः सक्दैन । र्सप कम विषालु भए पनि मानिस डराउने गर्दछन् । तर, इन्डोनेसियाको राजधानी जाकार्तामा र्सपबाट मसाज गराउने चलन बढेको छ । मानिसहरू आफ्नो तनाव हटाउनका लागि मसाज पार्लल गएर युवतीको सट्टा र्सपबाट मसाज गराउन मन पराउन थालेका छन् । र्सपबाट गराइने यस्ता मसाज […]

२०७१ भाद्र ७ गते, शनिबार