मुला कि मानिसको खुट्टा ?

२०७१ माघ १७ गते, शनिबार

काठमाडौँ । जापानका एक कृषकको बारीमा मानिसको खुट्टा आकारको मुला फलेको छ । जापानका कृषक युकिहिरो इक्युचिको बारीमा मानिसको खुट्टाको आकारको मुला फलेको हो । मुलामा मानिसको खुट्टामा हुने पाँचवटा औंलाहरू जस्तै आकार पनि छ ।
मुलाको माथिको पात नुहुने हो भने झट् हर्ेदा मानिसकै खुट्टा जस्तो देखिन्छ । तर, यो मुला मानिसको खुट्टा भन्दा ठूलो छ । ३० सेन्टिमिटर लामो मुलाको तौल साढे एक किलोको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु