विविध

यस्तोपनि विज्ञापन !

काठमाडौँ । रोमानियाकी एडेलिना अबलु कुनै पनि प्रकारको रिलेशनसीप चाहँदिनन् । उनी एक स्वतन्त्र महिला हुन् । त्यसैले उनलाई एउटा यस्तो पुरुष चाहिएको छ जसले उनीसँग यौन सम्बन्ध कायम गरेर मात्र बच्चा दिन सकोस् । पश्चिमी रोमानियाको टिमिसौराकी एडेलिनाले त्यसका लागि फेसबुकमा विज्ञापन दिएकी छन् । उनले पुरुषहरुलाई अफर दिएकी छन् कि ३५० पाउण्डमा उनीसँग […]

२०७१ चैत्र ९ गते, सोमबार

यस्तो पो ध्यान !

काठमाडौँ । थाइल्याण्डलार्ई बौद्ध भिक्षुहरुको देश पनि भन्ने गरिन्छ । यहाँ यस्ता भिक्षु पनि छन्, जो ध्यानका क्रममा चमत्कारिक शक्ति प्रदर्शन गर्दछन् । अब नान्ग बुआ लाम्पूm प्रान्तका केही भिक्षुको भिडियो सार्वजनिक भएको छ, जसमा उनी तेलको कराहीमा ध्यान मुद्रामा बसेका छन् । कराहीको तल आगो बलिरहेको छ, जसको उनमा कुनै असर परेको छैन । […]

२०७१ चैत्र ७ गते, शनिबार

यस्ती पो आमा

काठमाडौँ । इजिप्टकी सिजा अबु दाओ आफ्नो श्रीमानको मृत्युपछि छोरीको पालनपोषण गरेर हुर्काउन ४३ वर्षसम्म पुरुष बनेर काम गरिरहिन् । अहिले इजिप्टको लक्सर प्रान्त सरकारले उनलाई ‘आदर्श आमा’ को सम्मान दिएको छ। सिजा ६४ वर्षकी भइन् । उनका संघर्षको श्रीगणेश विवाह भएको केही समयबाटै भएको थियो । जब उनका श्रीमानको मृत्यु भयो त्यतिबेला उनी गर्भवती […]

२०७१ चैत्र ६ गते, शुक्रबार

कोमामा गएको विरामीलाई मृत घोषणा गर्ने क्रममा जुरुक्कै उठेपछि..

काठमाडौँ । उनी कयौ दिनदेखि कोमामा थिइन् । ‘गुलियन बेरी सिन्ड्रोम’को शिकार भएका कारण उनको शरीरका सबै अंगले काम गर्न बन्द गरिसकेको थियो । उनलाई लाइफ सपोर्ट सिस्टममा राखिएको थियो । उनको बच्ने सम्भावना नदेखिएपछि चिकित्सकहरुले जैनी बोनका श्रीमानसँग सोधे–क अब उनको लाइफ सपोर्ट सिस्टम बन्द गरौं ? यो सुन्ने बित्तिकै मृत ठानिएकी बोन जुरुक्कै […]

२०७१ चैत्र ५ गते, बिहीबार

घर किन्दा श्रीमती फ्री !

काठमाडौ । इन्डोनेसियामा एउटा घर विक्रीको विज्ञापन अहिले तिब्रताका साथ भाइरल भइरहेको छ। यसको पछाडि विचित्रको कारण छ। किनभने विज्ञापनमा घर विक्रीको कुरा मात्र उल्लेख छैन । घर बेच्ने महिलाले घर किन्नेसँग विवाह गर्ने प्रस्ताव पनि राखेकी छन् । अर्थात घर किने पछि श्रीमती फ्री । भएन त कमालको अफर । त्यसो त इन्टरनेटमा राखिएको […]

२०७१ फाल्गुन २८ गते, बिहीबार

बिरालोको प्रतिमालाइ ५२ हजार पाउण्ड

काठमाडौं ।बेलायतमा जब ९५ वर्षीय वृद्धा महिला डोरिन लिडडेलको गत वर्ष मृत्यु भयो तब उनले आफ्नो आफन्तका लागि एउटा मूल्यवान वस्तु छाडेर गइन् । त्यो वस्तु थियो २५०० वर्ष पूरानो एउटा विरालो । उनको निधनपछि उनका आफन्तजन गाउँमा रहेको घरको सरसफाई गरिरहेका थिए । तब उनीहरुले एउटा धातुको वस्तु फेला पारे, जसलाई उनीहरुलाई अनावश्यक वस्तु […]

२०७१ फाल्गुन १० गते, आईतवार

तीनवटा सुर्य उदाएपछि …

काठमाडौँ । हालै रसियाको एक गाउँमा एकैपटक तीनवटा सुर्य उदाएको दृष्य देखियो । काजाकिस्तानको सिमानादेखि ८० माइल टाढाको एक गाउँमा एक्कासी तीनवटा सुर्य उदाएको देखेर चेलियाविंस्कका स्थानीयबासी चकित परेका थिए । स्थानीयले लहरै तीनवटा सुर्यको किरण देखेपछि चकित भएका थिए । तर यथार्थमा त्यहाँ तीनवटा सुर्य भने उदाएका थिएनन् । हावामा आँखाले देख्न नसकिने बरफको […]

२०७१ फाल्गुन ८ गते, शुक्रबार

पानीमाथि दौडिएर विश्व रेकर्ड

काठमाडौँ ।एक जनाले पानीमा ४०० फुटको दौड लगाए । झट्ट सुन्दा तपाईलाई पनि यो खबर पत्यार लाग्ने छैन । तर, तपाईले पत्याउनै पर्दैन यही सत्य हो।उनको यो कारनामा देखेर हेर्नेहरु हेरेको हे-यै भए । चीनका जिलिआंग शाईले पानीमाथि एक वा दुई मिटर होइन, पुरै ४०० फुटसम्म बग्दो पानीमा दौडेर विश्व रेकर्ड कायम गरेका हुन् । […]

२०७१ फाल्गुन ६ गते, बुधबार

राष्ट्रपति लड्दा २७ बडीगार्डको जागिर चट्

काठमाडौँ । जिम्बाबेका राष्ट्रपतिले विमानस्थलमा आफु लड्दा समेत नजोगाएको भन्दै आफ्ना २७ जना बडीगार्डलाई बर्खास्त गरेका छन् ।गएको हप्ता राजधानी हरारेको विमानस्थलमा राष्ट्रपति रोबर्ट मुगाबे सिँढी ओर्लिने क्रममा लडेको घटना निकै चर्चित भएको थियो ।बुढ्यौलीले गलेका ९० वर्षका राष्ट्रपती मुगाबेले विमानस्थलको रेडकार्पेटमा आफु बेइज्जत हुनेगरी लड्नबाट आफुलाई नजोगाएको झोँकमा उनले आफ्ना सबै बडीगार्डलाई बर्खास्त गरेका […]

२०७१ माघ २९ गते, बिहीबार

सद्दामलाई फाँसी दिएको डोरीको मूल्य ७० करोड

काठमाडौँ । इराकी पूव शासक सद्दाम हुसेनलाई फाँसी दिँदाका बखत प्रयोग गरिएको डोरीप्रति मानिसहरुको ठूलो लगाव देखिएको छ । उक्त डोरी खरीद गर्नका लागि मानिसहरु तछाडमछाड गरेका छन् । सद्दामलाई फाँसी दिएको ऐतिहासिक डोरीलाई किन्नका लागि इरान, इजरायल तथा कुवेतलगायतका देशका खरीदकर्ताहरु लालायित देखिएका छन् । सद्दामलाई झुण्डाइएको डोरी अहिले इराकका पूवराष्ट्रिय सुरक्षा सल्लाहाकार मोवाफाक […]

२०७१ माघ २४ गते, शनिबार