विविध

विश्वको सबैभन्दा वृद्ध व्यक्तिको निधन

काठमाडाैँ । विश्वको सबैभन्दा वृद्ध व्यक्ति भनिने ब्राजिलका सुपरसेन्टेनेरियन जोसे पाउलिनो गोम्सको १२७ वर्षको उमेरमा निधन भयो । गोम्सको १२७ औं जन्मदिन भन्दा सात दिन अघि मृत्यु भएको हो । ब्राजिलका स्थानीय मिडियाका अनुसार जोसे पाउलिनो गोम्सको कोरेगो डेल क्याफेमा उनको घरमा मृत्यु भयो। रिपोर्टका अनुसार गोम्स चार वर्षअघिसम्म घोडा चढ्ने गर्थे । उनका सात […]

२०८० श्रावण १७ गते, बुधबार

४८६ खुट्टा भएको जीव भेटियो !

काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा पेन्सिल सिसा जत्तिकै पातलो र पेपर क्लिप जत्तिकै लामो ४८६ खुट्टा भएको अन्धो जीव फेला परेको छ । यो जेलीफिस जस्तै पारदर्शी छ र जमिन मुनि चार इन्च भित्र बस्छ। यो एक स्टार बक्स क्याफे नजिकै फेला पर्‍यो, जो यसको हर्न जस्तो एन्टेना प्रयोग गरी आफ्नो गतिविधि गर्ने पत्ता लागेको […]

२०८० श्रावण १२ गते, शुक्रबार

इजरायलका डाक्टर मानिसको छुट्टिएको टाउको जोडन सफल !

काठमाडौँ । इजरायलका डाक्टरहरूले १२ वर्षको केटाको टाउको घाँटीमा सफलतापूर्वक जोडेका छन्। द टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार सुलेमान हसन नामका १२ वर्षीय बालक दुर्घटनाको शिकार भएका थिए। जसमा बालकको टाउको घाँटीबाट अलग भएको थियो। मोटरसाइकलमा सवार बालकलाई कारले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो, जसमा उनी गम्भीर घाइते भएका थिए। बालकको अवस्था नाजुक देखेर […]

२०८० असार ३० गते, शनिबार

भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस !

“सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ। अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ।”भारतीय अनलाइन ‘एबिपीलाइभ डटकम’ले सन् २०२२ डिसेम्बर १५ मा मुर्रा जातका भैँसीबारे यस्तै भावमा एक आलेख प्रकाशन गरेको थियो। अरु धेरै लोकप्रिय भारतीय सञ्चारमाध्यमले मुर्रा भैँसीबारे सामग्री […]

२०८० असार २६ गते, मंगलवार

शनिले तोड्यो बृहस्पतिको रेकर्ड !

काठमाडौँ । सौर्यमण्डलका ग्रहहरूका आफ्नै उपग्रह अर्थात् ‘चन्द्रमा’ छन्। कुनैका धेरै छन् त कुनैका थोरै। पछिल्लो समय सबैभन्दा धेरै उपग्रह भएको ग्रहको उपाधिको दौडमा शनिले बृहस्पतिलाई अन्तिम पटक उछिनेको छ। केही समय अघिसम्म सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिले आफूलाई उपग्रह पनि धेरै भएको ग्रहको रूपमा स्थापित गरेको थियो। तर, त्यो स्थान लामो समय ओगट्न सकेन।शनिको […]

२०८० जेष्ठ २८ गते, आईतवार

पूर्वमन्त्री प्रभुदयालले ५९ वर्षको उमेरमा १२ कक्षा पास गरे

काठमाडौं । भारतीय पूर्वमन्त्री प्रभुदयाल वाल्मिकीले ५९ वर्षको उमेरमा यूपी बोर्डबाट १२ औं परीक्षा झण्डै ५४ प्रतिशत अंकका साथ उत्तीर्ण गरेका छन् । उनी समाजवादी पार्टीको सरकारमा दुई पटक विधायक र मन्त्री भइसकेका छन् । उनले परीक्षामा ५०० मध्ये २७१ अंक ल्याएका छन् । प्रभुदयाल सन् २००२ र २००७ मा मेरठको हस्तिनापुर विधानसभा सीटबाट विधायक […]

२०८० बैशाख १४ गते, बिहीबार

‘नयाँ वर्षमा मात्र फूल्ने सलहेश फूल हेर्नेको भीड’

काठमाडौं । प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात १ वैशाखका दिनमात्र फूल्ने फूलको दर्शन गर्न शुक्रबार बिहानैदेखि लहान नगरपालिकास्थित ऐतिहासिक स्थल सलहेश फूलबारीमा सर्वसाधारणको ठुलो भिड लागेको छ। लहान नगरपालीकाकाको १२ र २२ नम्वर वडाको पूर्व–पश्चिम राजमार्गसँगै रहेको सलहेश फूलबारीमा एक दिन मात्र फूल्ने फूल दर्शन गर्न हजारौंको संख्यामा भक्तजनहरु जम्मा भएका हुन्। राजा सलहेशको […]

२०८० बैशाख १ गते, शुक्रबार

भूकम्पको भविष्यवाणी !

काठमाडौं । २५ अक्टुबर २०२२ मा क्यालिफोर्नियाको समुद्री किनारमा ५.१ म्याग्निच्युडको भूकम्प आयो । उक्त भूकम्प आउन लागेको पूर्व चेतावनी स्थानीयको स्मार्टफोनमा आएको थियो । भनिन्छ भूकम्पको भविष्यवाणी गर्न सकिँदैन । तर गुगल र क्यालिफोर्निया विश्वविद्यालयका विशेषज्ञले भने भूकम्पको पूर्व चेतावनीको सूचना स्मार्टफोनमा आउने प्रविधिको विकासमा सक्रिय छन् । यो प्रयास सफल भएमा भविष्यमा भूकम्पको […]

२०७९ चैत्र २६ गते, आईतवार

उडानका बेला टिकटक बनाउने क्याबिन–क्रु कारबाहीमा !

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानभित्र टिकटक भिडियो बनाउने क्याबिन–क्रु कारबाहीमा परेको जनाएको छ । हवाई उडानका दौरान टिकटकमा रहमाइरहेका हिमालय एयरलाइन्सका तीन जना क्याबिन–क्रु कारबाहीमा परेका हुन् ।प्राधिकरणका अनुसार बिहीबार काठमाडौं–दोहा रुटमा उडानमा रहेको एच९–५६३ उडान नम्बरको जहाजमा पाकिस्तानको एयरस्पेसमाथि उडिरहेको समयमा एक पुरुष र दुई महिला एयरहोस्टेस टिकटक भिडियोमा रमाएको पाइएको थियो […]

२०७९ चैत्र १७ गते, शुक्रबार

चुरोट पिउन बाहिर जाँदा १४ लाख जरिवाना, ६ महिनासम्म १० प्रतिशत तलव कट्टी

काठामाडौँ । जापानमा चुरोटको कारण एक कर्मचारी १४ लाखको जरिवानामा परेका छन् । जापानको ओसाका शहरमा कार्यरत एक कर्मचारीलाई चुरोट पिउनका लागि घरी घरी बाहिर गएको भन्दै त्यहाँको प्रशासनले उक्त रकम बराबरको कारवाही गरेको हो । चुरोट पिउनकै लागि पटक पटक ब्रेक लिएको विषय कै कारण ती कर्मचारीलाई जरिवाना गरिएको स्ट्रेट्स टाईम्समा प्रकाशित रिपोर्टमा उल्लेख […]

२०७९ चैत्र १६ गते, बिहीबार