१ सय २१ वर्षीय बाटुलीको निधन
काठमाडौँ । विश्वकै सवैभन्दा बढी उमेर दावी गरिएकी नुवाकोट ककनी निवासी एक वृद्धाको निधन भएको छ । आगामी चैत्र १० गते उनले आफ्नो १२२ औं जन्मदिन मनाउँदै थिइन् । सदरमुकाम विदुरदेखि ५० किलोमिटर पुर्वमा रहेको ककनी गाउँपालिका-८ थानसिङ छापथोककी १२१ वर्षिया बाटुली लामिछानेको शुक्रवार बेलुकी निधन भएको हो । कुनै रोग नदेखिएकी वृद्धाको निधनसँगै बाटुलीको […]
२०८० माघ २० गते, शनिबार