विविध

२०० वर्षमा ८०० प्रजातिका बोटबिरुवा लोप !

काठमाडौं । १८औँ शताब्दीदेखि अहिलेसम्म केबल २०० बर्षमा संसारबाट ८०० प्रजातिका बोटबिरुवाहरू नष्ट भइसकेका छन् । हजारौं प्रजातिहरू यस्तो अवस्थामा आएका छन् कि उनीहरूले वातावरणमा योगदान दिइरहेका छैनन्। केही यति दुर्लभ भएका छन् कि तिनीहरू पुनः उत्पादन गर्न असमर्थ छन्। इङ्गल्याण्डको रोयल बोटानिक गार्डेनका वैज्ञानिकहरूले बिरुवाको प्रजाति लोप हुने सही रेकर्डको अभाव पनि एउटा समस्या […]

२०७९ मंसिर २४ गते, शनिबार

अस्पतालमा साइबर हमला, शल्यक्रिया रद्द

!काठमाडौँ । फ्रान्सको पेरिस नजिकैको भर्साइलको एउटा अस्पतालमा साइबर हमला भएपछि शल्यक्रिया रद्द गर्नु परेको जनाइएको छ। हमलाका कारण केही बिरामीहरूलाई स्थानान्तरण गर्नुपरेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साइबर आक्रमणपछि तीन जना सघन हेरचाह र तीन जनालाई नवजात इकाइबाट स्थानान्तरण गरिएको स्वास्थ्यमन्त्री फ्रान्कोइस ब्राउनले जानकारी दिए ।क्षेत्रीय स्वास्थ्य एजेन्सी (एआरएस)ले अस्पतालले अपरेसन रद्द गरेको […]

२०७९ मंसिर १९ गते, सोमबार

पुरानो मस्जिद मुनि क्रिश्चियन मठ भेटियो !

काठमाडौं । खाडी देश बहराइनको एउटा पुरानो मस्जिद मुनिको उत्खननमा पुरातत्वविद्हरूले यस्तो कुरा फेला पारेका छन्, जुन देखेर सबै छक्क परेका छन् । पुरातत्वविद्का अनुसार मस्जिदको उत्खननमा क्रिश्चियन धर्मसँग सम्बन्धित संरचना भेटिएको छ । यो संरचनाको बारेमा भनिएको छ कि यो क्रिश्चियन मठ हुन सक्छ वा यो कुनै ईसाई धर्म गुरु (विशप) को घर पनि […]

२०७९ मंसिर १० गते, शनिबार

कारागारमा बसिरहेका कैदीमाथि ९० करोड रुपैयाँ चोरी गरेको आरोप !

काठमाडौं । कारागारमा बसिरहेका एक कैदीमाथि ९० करोड रुपैयाँ चोरी गरेको आरोप लागेको छ । अभियुक्तले मोबाइल फोनबाट प्रसिद्ध अर्बपतिको नाममा बैंक खाता खोलेर उनको खाताबाट करोडौं रुपैयाँ चोरेका छन् । भर्खरै एक पत्रिकाले चकित पार्ने खुलासा गरेको छ ।यो अमेरिकाको घटना हो, जहाँ जर्जियाको जेलमा रहेका ३१ वर्षीय आर्थर ली कोफिल्ड जुनियरलाई जेलमा अवैध […]

२०७९ कार्तिक ६ गते, आईतवार

२ सय वर्ष पुरानो जिन्स एक करोडमा बेचियो !

काठमाडौं । सन् १८८० को दशकमा अमेरिकाको एउटा निर्जन खानीमा फेला परेको लेभिस जिन्सको जोडी एक करोडमा बिक्री भएको छ ।१०० वर्षभन्दा पुरानो लेभिस जिन्सको जोडी अमेरिकाको न्यू मेक्सिको सिटीमा बेचिएका हुन् । लिलामीको क्रममा भनिएको थियो, ‘लेवी स्ट्रस र सह ब्रान्डका जीन्सहरू ‘गोल्ड रश’ युगका हुन् । ती दुवै सन् १८८० को दशकका हुन् […]

२०७९ आश्विन २९ गते, शनिबार

चिनियाँ फूलदानी १ अर्ब रूपैयाँमा बिक्री !

काठमाडौं । एक चिनियाँ फूलदानी १ अर्ब रूपैयाँमा बिक्री भएको छ। यो फूलदानको लिलामी निकै रोचक तरिकाले भएको थियो । ३००-४०० जनाले यसलाई किन्न चासो देखाएका थिए । एउटा सानो फूलदानको लागि यति ठूलो रकम कसैले कसरी तिर्न सक्छ भन्ने कुरा फूलदानका मालिकलाई पनि पत्यार लागेन । शनिबार, पेरिसको फन्टेनेब्लाउस्थित ओसेनाट अक्सन हाउसले यो चिनियाँ […]

२०७९ आश्विन २४ गते, सोमबार

६ किलोमिटरको ट्याक्सी भाडा ५२ लाख रूपैयाँ !

काठमाडौं । म्यान्चेस्टर इभनिङ न्युजका अनुसार ६ किलोमिटरको यात्राका लागि क्याब कम्पनीले एक युवासँग ५२ लाख रुपैयाँ भाडा मागेको थियो । यति ठूलो बिल देखेर उबर क्याब बुक गर्ने युवकको होश उड्यो । उनले तुरुन्तै कम्पनीको ग्राहक सेवा सेवामा फोन गरे। जसपछि सम्पूर्ण मामिला टुङ्गियो । यो मामला बेलायतको हो, जहाँ २२ वर्षीय ओलिभर कपलानले […]

२०७९ आश्विन २४ गते, सोमबार

पोखरीमा डुबेर २७ बाँदर मरे !

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क–९ अर्घामा रहेको पोखरीमा डुबेका अवस्थामा २७ बाँदर मरेको अवस्थामा भेटिएका छन् । सन्धिखर्क–९ अर्घामा रहेको सिँचाइ पोखरीमा डुबेर ती मरेको स्थानीय बलराम रायमाझीले बताउनुभयो । पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा परेपछि सो बाँदरलाई बचाउन भनी जाँदा अन्य बादर पनि सोही ठाउँमा डुबेर मरेको हुनसक्ने स्थानीयको आशङ्का छ ।पोखरी जङ्गलको […]

२०७९ आश्विन १६ गते, आईतवार

१३०० वर्ष पुरानो जहाजको भग्नावशेष भेटियो !

काठमाडौं । समुद्री अन्वेषकहरूले हजारौँ वर्ष पुरानो जहाजको भग्नावशेष फेला पारेका छन् । यो भग्नावशेष इजरायलको तट नजिकै फेला परेको हो । जहाजको भग्नावशेषलाई बालुवाले ढाकिएको थियो । खोजकर्ताहरुका अनुसार जहाजमा रहेको भग्नावशेष करिब १३ सय वर्ष पुरानो हो । जसकारण कैयौं ऐतिहासिक दाबीहरू फेरबदल हुन सक्छन् । इजरायलको तटीय समुदाय मगन माइकल नजिकै भेटिएको […]

२०७९ आश्विन १० गते, सोमबार

उड्ने बाइकको परीक्षण सफल

काठमाडौं । जापानको एयरविन्ड टेक्नोलोजीले बनाएको “एक्सटुरिसमो होभरबाइक’ नामक मोटरसाइकल अमेरिकामा आयोजित ‘डेट्रोइट अटो शो’मा पहिलो पटक प्रस्तुत गरिएको छ । होयो बाइक १०० किलोमिटर प्रति घण्टाको स्पिडमा ४० मिनेटसम्म उड्नसक्ने सफल परीक्षण समेत भएको छ ।कार्यक्रममा विभिन्न व्यक्तिले यो बाइकको परीक्षण उडान पनि गरेका थिए । जापानमा व्यावसायिक सुरुवात गरिसकेको यो हाइब्रिड बाइक जापानबाहिर […]

२०७९ आश्विन ५ गते, बुधबार