मनोरञ्जन

रामजी खाँण र प्रेमा रानाको ‘म त बाग्लुङ तिमी पाल्पाको’ ( भिडियोसहित )

काठमाडौं । रामजी खाँण र प्रेमा रानाको स्वरमा रहेको गीत ‘म त बाग्लुङ तिमी पाल्पाको’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, राजकुमार बगरको सङ्गीत र कमल सौरागको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा सुनील क्षेत्री र रेणु पुनसँगै अन्य कलाकार फिचर्ड छन् । करन चैसिरको […]

२०७७ आश्विन २ गते, शुक्रबार

राजेश पायल राईको ‘ओठमा लाली’ ( भिडियोसहित )

काठमाडौँ । लोकप्रिय गायक राजेश पायल राई र नव गायिका भीमा राईको सुमधुर स्वरमा रहेको पुर्वेली भाकामा आधारित गीत ‘ओठमा लाली’को म्युजिक भिडियो सार्वजनिक भएको छ।प्रेमिल शैलीको यस गीतमा उमेश राज खड्काको शब्द संगीत रहेको छ भने बिक्रम कार्कीले यस गीतलाई संगीत संयोजन गरेका हुन्।म्युजिक भिडियोमा दिपेश राई , भीमा राई र बिष्णु मगरको अभिनय […]

२०७७ आश्विन २ गते, शुक्रबार

गायिका एलिनाको ‘पन्छी’ सार्वजनीक (भिडियोसहित )

काठमाडौं । गायिका एलिना चौहानका गीत अचेल लगालग लोकप्रिय भइरहेका छन् । उनको स्वरमा रहेको पछिल्लो गीत ‘पन्छी’ ले पनि अहिले क्रमश स्रोतादर्शकको मन जित्दै गइरहेका छ । लोकआधुनीक स्वादका गीत चल्तीमा रहेकीरहेको बेलामा एलिनाको ‘पन्छी’ भने केही फरक शैलीको छ ।सुदीप आत्रेयको शब्द र किरण माइकल घिमीरेको संगीतमा रहेको गीतको भिडियोमा धन कमाउने सपना […]

२०७७ आश्विन १ गते, बिहीबार

शिल्पा र दुर्गेसको ‘दिलको राजधानी ‘ सार्वजनिक(भिडियोसहित )

काठमाडौँ । शिल्पा पोखरेल र दुर्गेस थापा अभिनित ‘दिलको राजधानी ‘ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राजेश बर्देवाको एरेन्ज/संगीत ,कृष्ण कंडेलको शब्द , बिन्दु परियार र बिक्रम परियारको स्वर सुन्न सकिन्छ । यस्तै भिडीयोमा रबिन्द्र तितुंग लामाको समेत अभिनय गरेको छ ।म्युजिक भिडीयोलाई बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडीयोलाइ रोमान्टिक शैलीमा बनाइएको छ । […]

२०७७ आश्विन १ गते, बिहीबार

खुमन र शान्ती श्रीको ‘मर्ने बाच्नेको’ सार्वजनिक

काठमाडौं । नजिकिदै गरेको महान चाड बिजया दशमीलाई लक्षित गरेर गीतसंगीत बजारमा आउन थालिसकेका छन् । यस्तैमा लोकप्रिय गायक÷गायिका खुमन अधिकारी र शान्तीश्री परियारको स्वरमा पनि दशै गीत ‘मर्ने बाच्नेको’ सार्वजनिक भएको छ ।शिवदर्शन फिल्मस्ले गीत आकर्षक भिडियो सहित सार्वजनिक गरेको छ । भिडियोमा बिमल अधिकारी, दिब्यनी वली, रमेश अधिकारी, सौभाग्य सिंह, आरोश भुषाल, सुमन […]

२०७७ भाद्र २९ गते, सोमबार

डा. डीआर उपाध्यायको ‘दुईमुटु जोडेर…’ सार्वजनिक ( भिडियोसहित )

काठमाडौं । विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको गजल ‘दुईमुटु जोडेर…’ सार्वजनिक भएको छ । कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको स्वर र सङ्गीतमा रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । यो गजल डा. उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘चाहनाको महल’मा समावेस रहेको छ ।विश्वमै पहिलोपटक प्राविधिक हिसाबले यो प्रयोगात्मक गजल सार्वजनिक गरिएको […]

२०७७ भाद्र २८ गते, आईतवार

जुजु कोरोना कहरबीच पनि संगीत सिर्जनामा ब्यस्त

काठमाडौँ । कोरोना भाइरसका कारण सबै क्षेत्र प्रभावित बनेको बेला संगीत क्षेत्र अछुतो रहने त कुरै भएन । दिनमा दुईवटासम्म गीतको संगीत संयोजन गर्ने ब्यस्त एरेन्जर जुजु गुरुङ अहिले गीत रेकर्डिङको काम ठप्प जस्तै भए पनि आफ्नो सिर्जनामा भने कुनै कमि आउन दिएका छैनन् । लमजुङको भोटेओडारबाट २०४८ सालतिर काठमाडौँ आइपुगेका एरेञ्जर जुजु गुरुङले असंख्यक […]

२०७७ भाद्र २७ गते, शनिबार

बिन्तीको ‘काफल पाक्यो’ सार्वजनिक ( भिडियोसहित )

काठमाडौं । गायक बिन्तीकुमार गुरुङले आफ्नो नयाँ म्युजिक भिडियो ‘काफल पाक्यो’ सार्वजनिक गरेका छन् । यस गीतमा स्वर, शब्द र संगीत स्वयम गायक बिन्ती कुमार गुरुङको रहेको छ। ळहाङ सुब्बाले संगीत संयोजन गरेको यस गीतमा गायक गुरुङका विदेशी साथीहरुले बाध्यवादनमा साथ दिएका छन्।म्युजिक भिडियोमा विदेशी मोडेल आयशा अनवरको साथमा गायक गुरुङ फिचर्ड छन्। पहिलो पटक […]

२०७७ भाद्र २६ गते, शुक्रबार

कोरियोग्राफर रविन शाह गीतकार र संगीतकार पनि बने (भिडियोसहित)

काठमाडौं । कुनै एक समय थियो, मान्छेहरु चलचित्रमा खलनायक खेल्ने मान्छे साँच्चीकै छुच्चो हुन्छ अनि नायक खेल्ने मान्छेको स्वभाव नै दुखीलाई देख्नासाथ सहयोग गर्ने अनि केटी देख्नासाथ प्रेम गर्ने हुन्छ । तर जब मान्छेले यो सब कथामा बहकिएको अभिनय मात्र हो भन्ने बुझे अनि आफ्नो भ्रम बुझेर एकछिन् घोत्लिए अनि केही बेर आफैं हाँसे । […]

२०७७ भाद्र २५ गते, बिहीबार

नयन सिं र अनु प्रधानको ‘तिमीमै रहुँ’ (भिडियोसहित)

काठमाडौं । पछिल्लो समयमा लकडाउनको कारण सबै क्षेत्र सुन्य भएझैं मनोरञ्जन क्षेत्र झनै ठप्प छ । लकडाउनपछि निशेधाज्ञा भन्दा अगाडी केही कलाकर्मीहरुले थोरै म्युजिक भिडियोहरु निर्माण र अभिनय गर्न भ्याए । यस्तै भाग्यमानी कलाकारको सुचीमा परेका छन् मोडल नयन सिं पनि । उनले त्यही समयमा अनु प्रधानसँग अभिनय गरेको भिडियो सार्वजनिक भएको छ ।तिमीमै रहुँ […]

२०७७ भाद्र २३ गते, मंगलवार