मनोरञ्जन

अश्मिता परियारको ‘कुन सुरुवात’ सार्वजनिक

काठमाडौं । नेपाली सांगीतिक आकाशमा सम्भावना बोकेकी नव गायिका हुन अश्मिता परियार । पछिल्लो समय नेपाली सांगीतिक आकाशमा थुप्रै गायक गायिकाहरुको आगमन भयो तर धेरै आए कमैले सफलता पाए । तर यहि भिडमा अर्की गायिकाको आगमन भएको छ गायिका अश्मिता परियारको ।आधा दशक भन्दा लामो समय संगीतमा लगाव राख्नुभएको अश्मिता ललित कला नेपाल एकेडेमीमा संगितको […]

२०७७ आश्विन ११ गते, आईतवार

प्रमोद र सुजाताको ‘ओई कान्छी’ सार्बजनिक(भिडियो सहित)

काठमाडौं । पछिल्लो समय एक पछि अर्को चर्चित गीतहरु नेपाली सांगीतिक आकाशमा पस्किएर चर्चाको शिखरमा पुग्न सफल गायिका सुजाता केसी र लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा सजिएको नयाँ गित ‘ओई कान्छी’ को म्युजिक भिडियो सार्बजनिक भएको छ।दिपक शर्माको शब्द तथा संगीत रहेको गीतलाई गायिका सुजाता केसी र गायक प्रमोद खरेलले आवाज दिएका छन्। छायाँकार […]

२०७७ आश्विन १० गते, शनिबार

बसन्त सापकोटाको ‘भेटौंन फन पार्कको गेटैमा’ ( भिडियोसहित )

काठमाडौं । ‘सुनन पियारी’को सफलता पछि संगीतकार बसन्त सापकोटाले नयाँ गीत बजारमा ल्याएका छन् । सार्वजनिक ‘भेटौंन फन पार्कको गेटैमा’ बोलको गीतमा संगीतकार बसन्त सापकोटा र एलिना चौहानको स्वर सुन्न सकिन्छ भने शब्द संगीत सापकोटाकै रहेको छ । गीतलाई एरेन्ज भने कृष्ण बिकेले गरेका हुन् ।रोमान्टिक शैलीको गीतमा सृष्टि खडका र सुधिर श्रेष्ठ देखिएका छन् […]

२०७७ आश्विन १० गते, शनिबार

मेलिना राई र जे.बी ओलीको ‘काली आई लभ यु’ (भिडियोसहित)

काठमाडौं । गायक एबं सर्जक जे.बी ओलीको नयाँ र पृथक गीत “काली आई लभ यु” को भिडियो सार्वजनिक भएको छ । यस गीतमा जे.बी ओली र मेलिना राईको स्वर रहेको छ सुन्न सकिन्छ “काली आई लभ यु” बोलको गीतमा जे.बी ओली स्वयम् कै कै शब्द, संगीत रहेको छ । बेल्जियम बस्दै आईरहेका गायक तथा सर्जक […]

२०७७ आश्विन ९ गते, शुक्रबार

आशिष र सील्पाको “एक्लो यो रात” (भिडियोसहित)

काठमाडौं । नेपाली संगीत आकासमा प्रतिभावान गायक आशिष हल्क कार्कीको दमदार प्रवेश भएको छ । उनि बालापन देखिनै नेपाली गीत संगीतमा झुम्न रमाउने तथा विधयालय कालमा एच्छिक विषय संगीत लिई होलि गार्डेनमा वि मा अध्यन गरेका हुन् । विभिन्न सांगीतिक वाध्यबादन बजाउने निपुर्ण नव गायक आशिष हल्क कार्कीको आफ्नै सब्द रचना, संगीत, अभिनय तथा उत्कृष्ट […]

२०७७ आश्विन ६ गते, मंगलवार

गायक सुरेन्द्र राईको ‘तिम्रो छेउमा बस्दा’ (भिडियोसहित )

काठमाडौं । २०७५ सालमा रेडियो नेपालमा स्वर परिक्षर्ण पास गरेका थिए प्रतिभाशाली गायक सुरेन्द्र राई पछिल्लो समय गीतसंगीतको क्षेत्रमा आफूलाई निकै समर्पित गरिरहेका छन् । गायक सुरेन्द्र राईको ‘एकान्त मा” एल्बममा समावेस गीत “तिम्रो छेउमा बस्दा”आइतबारबाट रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएकाे छ ।लकडाउन खुकुलो भएसँगै सामाजिक दुरी कायम गरेर निर्माण गरिएको सुरेन्द्र […]

२०७७ आश्विन ५ गते, सोमबार

हेमकुमार क्षेत्रीको ‘यति माया गर्दा पनि’ (भिडियोसहित )

काठमाडौं । हेमकुमार क्षेत्रीको स्वरमा नयाँ म्युजिक भिडीयो सार्वजनिक भएको छ । ‘यति माया गर्दा पनि’ बोलको गीतमा नायक सलोन बस्नेत , करिस्मा केसी र सिर्जना केसी फिचर्ड छन् । शब्द समेत गायक क्षेत्रीकै रहेको गीतमा संगीत भने दिपक शर्माले भरेका छन् । दुख संग सफल भए संगै नयाँ गीत लिएर बजारमा आएका गायक क्षेत्री […]

२०७७ आश्विन ५ गते, सोमबार

हेरुका र निरान्जलीको ‘साउने झरी’ ( भिडियोसहित )

काठमाण्डौ । चर्चित मोडल एंव निर्देशक हेरुका लामा र निरान्जली लामा अभिनित ‘साउने झरी’ बोलको गीत बजारमा आएको छ । हेरुका लामाको अफिसियल युटुबबाट उक्त गीत सार्वजानिक गरिएको हो । सुनिल दिप्त राइले लेखेको उक्त गीतलाई उदय राज पौडेलले संगीत संयोजन, तारा प्रकाश लिम्बुले संगीत गरेका हुन भने उनै गायक एंव संगीतकार तारा प्रकाश लिम्बु […]

२०७७ आश्विन ४ गते, आईतवार

पाख्रिनको ‘झोल झाल’ प्रसारको लागि तयार

काठमाडौं । चर्चित नृत्य निर्देशक तथा फिल्म निर्माता दिनेश पाख्रिनको निर्माणमा मेघा सिरियल ‘झोल झाल’ निर्माण भएको छ । केही अगाडि छायाँकन भएको सिरियल अहिले प्रसारणको तयारीमा रहेको निर्माता दिनेश पाख्रिनले बताए ।कथा तथा निर्माण परिकल्पना समेत पाख्रिनकै रहेको तथा आर्ट एभेरेष्ट प्रालीको ब्यानरमा निर्माण भएको ‘झोल झाल’मा रवि गिरी, रमेश बस्नेत, तिर्थ थापा, कालु […]

२०७७ आश्विन ४ गते, आईतवार

डा. डीआर उपाध्यायको ‘कतिन्जेल…’ (भिडियोसहित )

काठमाडौं । गीत सङ्गीत क्षेत्रमा विभिन्न ३२ वल्र्ड रेकर्ड सफल गीतका डा. डीआर उपाध्यायको नयाँ गीत ‘कतिन्जेल…’ सार्वजनिक भएको छ । नरहरि प्रेमीको स्वर तथा सङ्गीत र राजु कार्किको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा केशव र चन्दा न्यौपानेलाई फिचर्ड गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको […]

२०७७ आश्विन २ गते, शुक्रबार