अर्थ

रक्सौल–अमलेखगञ्ज पाइपलाइन सम्झौता हुदै

काठमाडौँ, ४ भदौ । नेपाल आयल निगम लिमिटेडले बहुप्रतिक्षित रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तारसम्बन्धी औपचारिक सम्झौता सोमबार हुने बताएको छ । नेपाल सरकार र भारत सरकारबीच हुने सो सम्झौतामा हस्ताक्षर गर्न यही भदौ ६ गते भारतका पेट्रोलियम मन्त्री, इन्डियन आयल कर्पाेरेसनका अध्यक्षलगायत ११ सदस्यीय टोली नेपाल आउने जानकारी आयल निगमले गराएको छ । दुबै मुलुकका सरकारबीच सम्झौतापछि […]

२०७२ भाद्र ४ गते, शुक्रबार

ठग भाइकृष्ण खड्का प्रहरी फन्दामा

काठमाडौं, २ भदौ । बैंकिङ कसुर मुद्दामा फरार भएका भाइकृष्ण खड्कालाई प्रहरीले पक्राउ गरेको छ । क्यापिटल मर्चेन्ट बैकिङ एण्ड फाइनान्स कम्पनी लिमिटेडबाट तीन करोड ५० लाख रुपैयाँ ऋण लिएर नतिर्ने काडमाडौंको गागलफेदीका ४५ वर्षका श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो महाराजगञ्जले जनाएको छ । श्रेष्ठले सान्दर्भिक विल्डर्स प्रालिको नाममा लिएको ऋण दुरुपयोग गरेका […]

२०७२ भाद्र २ गते, बुधबार

अब प्रिपेड मोबाइलमा डाटा प्याकेज

काठमाडौं। नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल फोनका लागि डाटाको नयाँ प्याकेज ल्याएको छ। सरकारी स्वामित्वको मुलुककै सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायकले ठूलो संख्यामा रहेका प्रिपेड मोबाइल प्रयोगकर्तालाई लक्ष्यित गर्दै मंगलबारदेखि लागू हुनेगरी डाटा प्याकेज सार्वजनिक गरेको हो। टेलिकमको प्रिपेड डाटा टेरिफअनुसार २०० एमबीको १३० रुपैयाँ पर्नेछ। ५०० एमबीको ३०० रुपैयाँ पर्नेछ भने १ जिबीको पाँच […]

२०७२ भाद्र १ गते, मंगलवार

घुस्याहा नासु घुस अख्तियारको फन्दामा

काठमाडौँ, ३२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम क्षेत्रीय कार्यालयले कैलालीको अग्रौला छोटी भन्सार कार्यालयका नायब सुब्बालाई घुससहित आइतबार साँझ पक्राउ गरेको छ । अख्तियारको क्षेत्रीय सम्र्पक कार्यालय भीमदत्तनगरले दिएको जानकारी अनुसार भारतबाट नेपाल आयात गरिने सामान बिना भन्सार आउन दिने भन्दै सेवाग्राहीबाट लिएको रु २१ हजार नगदसहित उक्त छोटी भन्सार कार्यालयका नासु यादव […]

२०७२ श्रावण ३२ गते, सोमबार

डेढ अर्बको अलैँची निर्यात

काठमाडौं, ३१ साउन । पाँचथरबाट गतआ.व.मा करिब रु एक अर्ब ४१ करोड बराबरको अलैँची निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालय पाँचथरको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको ६२७ मेटन अलैँची प्रतिटन रु २५ लाखमा बिक्री हुँदा रु एक अर्ब ४१ करोड ७ लाख ५० हजारको निर्यात भएको छ । कार्यालयका प्राविधिक डिल्ली पौड्यालले भने , […]

२०७२ श्रावण ३१ गते, आईतवार

शेयरमा सुधार जारी

काठमाडौं । विहीबार शेयर बजारमा दोहोरो अंकको सुधार भयो । बजार परिसूचक नेप्से ११ अंक बढीले उकालो लागेर १ हजार ८८ मा पुग्यो । यो वर्ष दिनयताकै उच्च हो । कारोबारको सुरुमा ऋणात्मक रहेको नेप्से केही समयमा बुलिस ट्रेन्डमा अगाडि बढेको हो । कारोबार भएका अधिकांश समूहको सूचक उकालो लागेसँगै नेप्सेमा सुधार आएको हो । […]

२०७२ श्रावण २९ गते, शुक्रबार

प्राइम बैंक ८० करोड नाफामा

काठमाडौं, २६ साउन । प्राइम कमर्शियल बैंकले आर्थिक वर्ष २०७१/०७२ मा १० करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले ५५ करोड ४४ लाख रुपैयाँ कमाएको थियो । व्याज आम्दानी र संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकम फिर्ता (राइटव्याक) नै बैंकको नाफाको मूख्य आधार हो । एक वर्षको अवधिमा बैंकको खुद […]

२०७२ श्रावण २६ गते, मंगलवार

‘चिनियाँ जहाजवाट नाफा कमाउन सकिन्न ‘

काठमाडौँ । पर्यटन तथा संस्कृति मन्त्रालयका सहसचिव तथा चिनियाँ जहाजको समस्‍या समाधान समितिका संयोजक सुरेश आचार्यले चीनले अनुदानमा दिएका जहाज उडाएर लाभ दिन नसकिने निष्कर्ष निकालेका छन । चिनियाँ जहाजको समस्या समाधान समितिले जहाज उडाएर लाभ लिन नसकिने निष्कर्ष निकालेको हो। सहसचिव तथा समिति संयोजक सुरेश आचार्यले यो निष्कर्षलाई मन्त्रिपरिषद्मा पठाएर जहाजको अवस्था र उडानको […]

२०७२ श्रावण २५ गते, सोमबार

आज साढे ६४ करोडको नेप्से कारोबार

काठमाडौँ , २४ साउन। आज साताको पहिलो दिन नेप्सेले सुधारात्मक कारोबार गरेको छ । कुल १ सय ३८ वटा कम्पनिको ११ लाख १० हजार ८ सय ५ कित्ता शेयर ४ हजार ४४ पटक किनबेच हुँदा ६४ करोड ५१ लाख ४५ हजार ३ सय ८४ रुपैँया बराबरको कारोबार भएको छ । सिमाङ्कनको प्रभावले आज नेप्से परिसूचक […]

२०७२ श्रावण २४ गते, आईतवार

इजरायलमा महिला कामदार लैजाने विषयमा सम्झौता हुदै

काठमाडौ, २२ साउन। इजरायलले नेपाली महिला कामदार लैजाने विषयमा आज नेपाल सरकार र इजरायलबीच दुई पक्षीय सम्झौता हुँदैछ । कामका लागि महिला कामदार जान पाउनेसम्बन्धी सम्झौता पत्रमा आज श्रम तथा रोजगार मन्त्रालयमा हस्ताक्षर हुँदैछ । दुई पक्षीय सम्झौतामा हस्ताक्षर गर्न इजरायली पक्ष पनि नेपाल आइसकेको श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले जानकारी दिए । मन्त्रालयका […]

२०७२ श्रावण २२ गते, शुक्रबार