अर्थ

तोराखेतमा भीषण पहिरो

काठमाडौं, ६ साउन । म्याग्दीको भकिम्ली–९ तोराखेतमा पहिरो जाँदा तीन घर बगाएको छ भने पाँच घर उच्च जोखिममा परेका छन् । हिजो दिउसो गाउँ माथिबाट आएको पहिरोले बलवहादुर दर्जीका तीनवटा घर र गोठ बगाएको छ । त्यसैगरी, धनबहादुर दर्जी, निलबहादुर दर्जी, विपेन्द्र दर्जी, तिलबहादुर दर्जी, गोपाल दर्जी, पूर्णबहादुर दर्जी, कृष्णबहादुर दर्जी, विष्णुबहादुर दर्जीको घर र […]

२०७३ श्रावण ६ गते, बिहीबार

शौच जाँदा सवा लाख स्वाहा

काठमाडौं, ५ साउन । प्युठान खैरा–५ बस्ने ३५ वर्षीय शुसिलकुमार बुढाथोकीको मोटरसाइकल रोकेर शौच जाँदा सवा लाख लुटिएको छ । रा.३ प ५४५१ नम्बरको मोटरसाइकलमा सवार बुढाथोकी, उनको १० वर्षीय छोरा प्रिन्स बुढाथोकी र भारत घर भएका २५ वर्षीय ईन्तियाज शेखको नगद १ लाख २६ हजार रुपैयाँ लुटपाट भएको छ । बाणगंगा नगरपालिका–२ कोठिपुलस्थित महेन्द्र […]

२०७३ श्रावण ५ गते, बुधबार

भूकम्प पीडितलाई नयाँ ट्याक्सी दर्ता गर्न दिए आन्दोलन !

काठमाडौ, ५ साउन । भूकम्पपीडितको नामममा सरकारले ब्रक्हलुट गर्ने गरी नयाँ ट्याक्सी दर्ताको आहृवान गरेको भन्दै नेपाल मिटर ट्याक्सी व्यवसायी संघले तत्काल निर्णय फिर्ता लिन माग गरेको छ । संघले सरकारले निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ । नेपाल मिटर ट्याक्सी व्यवसायी संघले सरकारले भूकम्प पीडितको नाममा ठूलो आर्थिक चलखेल गर्न विनाभन्सार […]

२०७३ श्रावण ५ गते, बुधबार

सवारी लाइसेन्स नवीकरण शुल्क दोब्बर

काठमाडों,४ साउन । यातायात व्यवस्था विभागले सवारी लाइसेन्स शुल्क बढाएको छ । विभागले यहि साउन १ गतेदेखि लागू हुनेगरी सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन दस्तुर, नयाँ लाइसेन्स, नवीकरण र प्रतिलिपी शुल्कमा दोब्बर बढीले बृद्धि गरेको छ । विभागले लाइसेन्स लिन लिखित परीक्षाको फारम शुल्क २ सय रुपैयाँबाट बढाएर ५ सय रुपैयाँ बनाएको छ । यस्तै दुईपांग्रे […]

२०७३ श्रावण ४ गते, मंगलवार

मोदीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुचारु

काठमाडौँ, ३ साउन । पर्वतको देउपुरमा सन्चालित १४ दशमलव ८ मेगावाटको मोदीखोला जलविद्युत् आयोजनाबाट उत्पादन पुनः सुचारु भएको छ । बाढीका कारण पाँच दिनदेखि अवरुद्ध भएको आयोजनाबाट सोमबारदेखि पुनः उत्पादन सुरु गरिएको हो । बाढीले इन्टेकभन्दा माथिको भागमा क्षति पुर्‍याएको र सुरुङमा पुरै क्षमतामा पानी पठाउन नसकिएका कारण बिजुली उत्पादन आधामात्रै रहेको जनाइएको छ ।

२०७३ श्रावण ३ गते, सोमबार

उदयपुर सिमेन्ट उद्योग अर्वौ घाटामा

काठमाडौं, ३ साउन । अर्थ मन्त्रालयले आर्थिक वर्ष ०७१/०७२ मा गरेको आर्थिक सर्वेक्षणमा उदयपुर सिमेन्ट उद्योग अर्वौ घाटामा रहेको रहस्य खुलेको छ । आर्थिक सर्वेक्षणमा उदयपुर सिमेन्ट उद्योग ३ अर्व ७१ करोड २८ लाख घाटमा भएको रहस्य खुलेको छ । अर्थ मन्त्रालयले सार्वजानिक सँस्थानको वार्षिक समिक्षा २०७३ को एलो बुकमा उदयपुर सिमेन्ट उद्योग अर्वौको घाटमा […]

२०७३ श्रावण ३ गते, सोमबार

कालोपत्रे सडक एक महिनापनि टिकेन

काठमाडौं, ३ साउन । सेतोपुल–पुरानो बानेश्वर–सिनामङ्गल सडक विस्तार गरी कालोपत्रे गरिएको एक महिना पनि नपुग्दै खाल्टाखुल्टी भएपछि साउने झरीमा मर्मत सुरु भएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडकको केन्द्रबाट दायाँबायाँ ११/११ मिटर विस्तार गरी कालोपत्रे गरिएको एक महिनापछि सडकका ठाउँ ठाउँमा खाल्टाखुल्टी भएको स्थानीयवासीको गुनासो छ । निर्माण कम्पनीले गुणस्तरीय काम नगर्दा सडक […]

२०७३ श्रावण ३ गते, सोमबार

भोटेकोसी पीडितद्वारा आन्दोलनमा उत्रने चेतावनी

काठमाडौ, २ साउन । सिन्धुपाल्चोकका भोटेकोशी बाढीबाट पीडित बासिन्दाहरुले आफुहरुलाई तत्काल राहत तथा पुनर्स्थापनाको व्यवस्था नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । भोटेकोशीमा आएको बाढीका कारण विस्थापित भएका सिन्धुपाल्चोक जिल्लाका ५ गाविसका पीडितहरुले आइतबार काठमाडौमा कार्यक्रम गरी सरकारले तत्काल राहत तथा पुर्नस्थापना नगरे सरकारविरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् । उनीहरुले आफुहरु खुल्ला […]

२०७३ श्रावण २ गते, आईतवार

हेलिकप्टरको बिलले मन्त्रीलाई हैरानी

काठमाडौ, १ साउन । वातावरणमन्त्री विश्वेन्द्र पासवानले चैत तेस्रो साता २० हजार रुपैयाँको लागतमा सिरहाको बेलहामा दुईवटा सोलार बत्ती उद्घाटन गर्न करिब ३ लाख रुपैयाँ भाडा लाग्ने हेलिकप्टर प्रयोग गरे। मन्त्रालय आउजाउ गर्न साइकल चढ्नेदेखि विदेश उड्न ठिक्क परेका सहसचिवलाई फिर्ता बोलाई पासपोर्ट कब्जामा लिएर चर्चा कमाएका मन्त्री पासवान आफ्नै गाउँका जनतालाई देखाउनकै निक्ति हेलिकप्टर […]

२०७३ श्रावण १ गते, शनिबार

माथिल्लो मर्स्याङ्दी–ए जलविद्युत सम्पन्न हुदै

काठमाडौ, ३१ असार । लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी–ए, जलविद्युत आयोजना दुई महिनाभित्र सम्पन्न हुने भएको छ । आयोजनाको अधिकांश काम सकिएकाले आगामी भदौदेखि विद्युत् उत्पादन शुरु गरिने आयोजनाले जनाएको छ । आयोजनाको बाँकी काम तीव्र रुपमा भइरहेकाले भदौसम्म उत्पादन शुरु हुने भएको हो । यसअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने आयोजनाको काम भूकम्प […]

२०७३ असार ३१ गते, शुक्रबार