कला तथा साहित्य

इच्छुक र जनसंस्कृतिकर्मीको सम्बन्ध – खेम थपलिया

रसियन क्रान्तिले गोर्की र चिनियाँ क्रान्तिले लु सुनजस्तै नेपाली धर्तीमा महान् जनयुद्धले कृष्ण सेन ‘इच्छुक’ लाई जन्मायो । नेपाली धर्तीमा उहाँले गौरवपूर्ण बलिदान प्राप्त गर्नुभयो । उहाँ क्रान्तिकारी आस्थाको रक्षार्थ सदैव प्रेरक हुनु भएको छ । आफ्नै सहयोद्धाको गद्दारीका कारण तत्कालीन सत्ताले २०५९ साल जेठ ६ गते काठमाडौँबाट इच्छुकलाई गिरफ्तारी ग¥यो । एक सातासम्म निर्मम […]

२०७३ जेष्ठ १२ गते, बुधबार

रुन्चे दनुवार – अशोक कुँवर ‘नेत्र’

“हाच्या ! हाच्या !” हेर्दा हेर्दै, भन्दा भन्दै कुकुरले मासुको पोको लुछि त गयो । रुन्चे दनुवार दुई चार पाइला त कुकुरको पछिपछि पनि लाग्यो तर उसको मनमा कुकरद्वारा लुछिएको मासुको पोको पाइन्नँ भन्ने लागेछ क्यारे, केबल कुकुरको मुखले च्यापि राखेको त्यो पोकोतिर मात्रै हेरि रह्यो । कुकुर चाहिँ युद्धमा ठुलो जित हात पारे झैँ […]

२०७३ जेष्ठ ११ गते, मंगलवार

बन्दि शिविरमा रहेको सहयात्री-मित्रलाइ परदेशी मित्रको सन्देश

प्रिय सहयात्री मित्र , प्रीथी छक बुढा मगर ! सर्ब प्रथम त आराम रहि आरामको कामना गर्दछु !! खै कुन शब्दबाट प्रत्युत्तरको सुरुवात गरु… । तपाइको सन्देश पाएर फेरि एक पटक भावबिभोर , स्तब्ध अनि सब्दबिहिन बन्न पुगेको छु । राजनीतिको ‘र’ नबुझी समाज सेवाको ‘स’ अनि क्रान्ती र परिबर्तनको क र प नबुझी अबोध […]

२०७३ जेष्ठ १० गते, सोमबार

बन्दी सिविरबाट प्रदेशीलाई चिट्ठी

प्रिय मित्र विर्ख बहादुर लिम्बू, सिमाना पारी तिमिलाई त्यहाँ सन्चै होला । मेरो त खबर बेहाल छ यहाँ । सायद तिमिले थाहा पायौ होला, म जेल भित्र छु यार, त्यो पनि ज्यानमारा मुद्दामा । मैले मान्छे मारेको छैन साथी तै पनि कानुनले मेरो हातमा हठकडी लगाएर यो चिसो छिंडीमा थुनेर राखेको छ । तिमी हामीले […]

२०७३ जेष्ठ ९ गते, आईतवार

उडान – अशोक कुँवर ‘नेत्र’

उ त्यो माथि आकाशमा एक जोडी पङ्ख फिँजाएर बादलसँगै लुकामारी खेल्दै नियाल्नु छ अग्ला अग्ला शिखर गहिरो समुद्र वन, पाखा, पखेरा सयर गर्नु छ जम्मै संसार भर्नु छ स्वतन्त्रताको लामो उडान। माथि माथि हावाको तीव्र वेगलाई छिचोल्दै जुन र तारा छुनु छ फेर्नु छ शान्तिको दीर्घ श्वास अब बोल्नु छैन मैले मूर्ख मानवले रटाएको पटु […]

२०७३ जेष्ठ ५ गते, बुधबार

मदन फेरी आउ – रमाकान्त बास्तोला

मदन फेरी आउ , ज्युदै छु भन्दै आउ देश र जनताको लागि आधी बन्दै आउ, कपूतको हातमा राज्य भो, शासन उनै गर्न थाले, शासन प्रति धावा बोल्दै ज़न्जीर तोड़दै आउ हे मदन फेरी आउ ,ज्युदै छु भन्दै आउ ! निरर्थक छौ सबै हामी तिम्रो बाटो कुरी राछौ, बिदेशीको हस्तेक्षपमा धुरु धुरु रोहिराछौ, त्यसैले मदन, देशको […]

२०७३ जेष्ठ ४ गते, मंगलवार

नेपाली नायकले बनाए हिन्दी भाषाको लघु चलचित्र

काठमाडौ, ३१ बैशाख । लामो समयदेखी अष्ट्रेलियामा रहँदै आएका नेपाली नायक शंकर लामिछानेले हिन्दी भाषामा लघु चलचित्र ‘गहराई’को सिरिज तयार पारेका छन् । पहिलो सिरिज यूट्युब मार्फत सार्वजनिक गर्दै उनले प्रेमकथामा आधारित गहराईका केहि श्रृंखला आउने बताएका छन् । हिन्दी भाषामा तयार चलचित्रको बिषयमा लामिछानेले कला र प्रतिभाको कुनै सिमित भाषा नहुने भन्दै जुनभाषामा आएपनि […]

२०७३ बैशाख ३१ गते, शुक्रबार

गीति एल्बम ‘पारसमणी’को बिमोचन

काठमाडौँ , ३० बैशाख । गायक तथा गीतकार पारसमणी बरालको नयाँ गीति एल्बम ‘पारशमणी’ को विमोचन गरिएको छ । राजधानीको संवाद डबलीमा एक कार्यक्रमको आयोजना गरी आधुनिक गीत समेटिका ‘पारसमणी र पारसमणी २’ को एकसाथ विमोचन गरिएका हो । एल्बममा शक्ति बल्लभले संगीत दिएका छन् । बिमोचन कार्यक्रममा बोल्दै गीतकार बरालले एल्बममा नेपाली माटो सुहाउँदो, […]

२०७३ बैशाख ३० गते, बिहीबार

साहित्यकार श्यामप्रसादलाई नागरिक अभिनन्दन

काठमाडौं, २९ वैशाख । प्रगतिशील लेखक तथा साहित्यकार श्यामप्रसाद शर्मालाइ एक कार्यक्रमबिच प्रधानमन्त्री के.पि.शर्मा ओलिको उपस्थितमा नागरिक अभिनन्दन गरिएको छ। प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा विभिन्न ७४ वटा संघ सस्थाले उनलाइ नागरिक अभिनन्दन गरेका हुन । सम्मान कार्यक्रममा प्रमुख अथिति प्रधानमन्त्री के.पि. ओलिले साहित्यकार श्यामप्रसादले साहित्य क्षेत्रबाट पुर्याएको योगदानको चर्चा गरे । कार्यक्रममा प्राज्ञ भवनका […]

२०७३ बैशाख २९ गते, बुधबार

अपाङ्ग भएर के भो ….

काठमाडौ,२८ बैशाख । सेरेब्रल पल्सी’ डिसअर्डरबाट पीडित एक महिला अहिले लन्जरी मोडल बनेर लोकप्रिय बनेकी छन् । यो रोगका कारण मानिस हिँडडुल गर्न सक्दैन । व्हीलचेयरमा बसेकी लिएन स्टीफन नामकी यी मोडललाई तस्वीरमा देखेर मानिसहरु स्तब्ध हुने गर्दछन् । लिएनका अनुसार उनलाई सुरुवातमा आफ्नो लुक्सप्रति घृणा थियो । तर अहिले अरुलाई उत्प्रेरित गर्ने गर्दछिन् । […]

२०७३ बैशाख २८ गते, मंगलवार