कला तथा साहित्य

एउटै सङ्गीतमा ३२१ कलाकारको स्वर

काठमाडौँ, २७ वैशाख । मुलुकमा पछिल्लोपटक बिग्रँदै गएको जलवायु परिवर्तनको संरक्षण र सम्बद्र्धनका लागि एउटै सङ्गीतमा ३२१ कलाकारले स्वर दिने भएका छन् । चेतनामूलक जानकारी दिनका लागि ३२१ जना कलाकारले एउटै सङ्गीतमा स्वर दिन लागेका हुन् । कलाकार निपेश ढाकाको अग्रसरतामा आगामी जेठ ६ गते ३२१ लोकप्रिय कलाकारको आवाजमा वातावरणसम्बन्धी चेतनामूलक गीत रेकर्ड गराइने भएको […]

२०७३ बैशाख २७ गते, सोमबार

लिँडे कुकुरको हविगत – अशोक कुँवर ‘नेत्र’

देख्यौ ? कुकुरबाट पुच्छर पुच्छरबाट कुकुर छुटि सक्यो अब पर्खनु छ र हेर्नु छ लिँडे कुकुरहरूको हविगत । उतिखेर गल्लीको छेँडबाट हामी हिँड्यौँ भने यिनै कुकुरहरूको नेतृत्वमा हो हामीलाई घेराबन्दी पारेर भुस्याहा कुकुरहरूले आक्रमण गरेका यिनै कुकुरले भुक्न उक्साएर नै हो टोलभरि सन्त्रास पोतिएको । कुकुरहरू स्वाभाविकै असभ्य हुन्छन् जङ्गली हुन्छन् आफ्नो क्षेत्रमा नचिनेका आए […]

२०७३ बैशाख १८ गते, शनिबार

वरिष्ठ साहित्यकार तथा कम्युनिष्ट नेता ‘प्रदीप’को निधन

काठमाडौं, १८ बैशाख । वरिष्ठ साहित्यकार तथा कम्युनिष्ट नेता रामप्रसाद शर्मा ‘प्रदीप’ को हिजो साँझ ७ बजे हृदयाघातबाट निधन भएको छ । दिउसोसम्म विभिन्न साहित्यिक कार्यक्रममा सहभागि भएका उनको एक्कासी निधन भएको हो । शर्माको पत्नी , दुई छोराहरू सुदीप र सन्दीप , दुई बुहारी र तीन जना नाति–नातिना छन् । प्रखर जनवादी साहित्यकार तथा […]

२०७३ बैशाख १८ गते, शनिबार

गाउले जन्माएको शहर -रुपाबुङ शुष्मा

उ भन्दै थियो गाउमा बस्ने मान्छेहरु असभ्य हुन्छन रे केही जान्दैनन रे मैले भने, गाउँ त्यो हो जहाँ शान्तिले सास लिन सकिन्छ अनि त्यहा बस्ने मान्छेहरु .. जस्को निश्चल मुस्कान ले पीडा भुलाउछ एउटा को दुखमा बिनाशुल्क सयौ हात उठ्छन अतिथिलाई खाटमा राखी आफू भुइमा सुत्छन अल्मलिदा हात पक्डेर गन्तव्य पुर्याईदिन्छन हिड्न नसक्नेलाई अघि लगाई […]

२०७३ बैशाख १६ गते, बिहीबार

सर्वहारीलाई अस्वीकृत बिचार साहित्य पुरस्कार

काठमाडौं, १२ बैशाख । थारु भाषा साहित्यमा योगदान पु-याएको भन्दै थारु लेखक संघका अध्यक्ष कृष्णराज सर्वहारी अस्वीकृत बिचार साहित्य पुरस्कारबाट पुरस्कृत भएका छन् । बैशाख ११ गते साफ फाल्चा, काठमाडौमा वरिष्ठ संस्कृतिवीद सत्यमोहन जोशीले पुरस्कार प्रदान गरे । पुरस्कार रकम १२ हजार रुपैयासहित सम्मान पत्र रहेको छ । अस्वीकृत बिचार साहित्य पुरस्कार गुठीका संस्थापक डा. […]

२०७३ बैशाख १२ गते, आईतवार

शेर्पा भाषामा उद्घोषण तालिम सम्पन्न

काठमाडौँ, ११ वैशाख । शेर्पा संघ जापान टोकाइको सहयोगमा शेर्पा संचार समूह नेपालद्वारा सन्चालित १५ दिने शेर्पा भाषामा उद्घोषण तालिम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल शेर्पा महिला संघकि अध्यक्ष ङिमी शेर्पा,आचार्य नुर्बु शेर्पा,हिमालयन शेर्पा सास्कृतिक केन्द्रका अध्यक्ष लाक्पा शेर्पा,पुर्ब सभासद आङ्दावा शेर्पा ,आदिबासी जनजाती पत्रकार महासंघ का अध्यक्ष लगायतका उपस्थित रहेका थिए । कार्यक्रममा […]

२०७३ बैशाख ११ गते, शनिबार

टेलिकमको साङ्गीतिक कार्यक्रम

काठमाडौँ, ११ वैशाख । नेपाल टेलिकमले भूकम्पमा परी दिवङ्गत भएकाहरुको स्मरणमा चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन तथा मधुर साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । यही वैशाख १२ गते टुँडीखेलमा आयोजना गरिने सो कार्यक्रममा कुटुम्ब ब्यान्ड, सुगम पोखरेल, श्रेया सोताङ लगायत कलाकारका मधुर साङ्गीतिक प्रस्तुति रहने छ । साँझ ५ बजे सुरु हुने उक्त कार्यक्रममा […]

२०७३ बैशाख ११ गते, शनिबार

तिम्रो घोषणा पत्र – अशोक कुँवर ‘नेत्र’

नेताज्यू ! मैले पढेको छु तिम्रो घोषणा पत्र लेखिएका थिए काला काला अक्षरहरूमा देश यस्तो हुने छ देश उस्तो हुने छ बनाइएको थियो नक्सा कोरेर राजमार्ग, हवाई मार्गका रेखा तयार पारिएको थियो नयाँ नेपालको खाका । नेताज्यू ! मैले पढेको छु तिम्रो घोषणा पत्र लेखिएका थिए काला काला अक्षरहरूमा जनतालाई मुग्ध पार्ने नाराहरू भनिएको थियो […]

२०७३ बैशाख १० गते, शुक्रबार

सानुको ‘ लभ इन ह्योल्मो ‘ बजारमा

काठमाडौं । सिन्धुपाल्चोक इचोक १ नालुङ्खर्कमा २०३० सालमा जन्मिएका नव गायक तथा कलाकार सानू ह्योल्मोले हालै मात्र पहिलो एल्बम लभ इन ह्योल्मो बजारमा ल्याएका छ्न।श्री म्युजिक प्रा लि बाट उत्पादित यस एल्बममा जम्मा पाँच वटा गित रहेका छ्न । उनका गित हेलम्बु सेरोफेरोमा गाइने सेलो भाखामा छ्न । सानै देखि गायन तथा अभिनय क्षेत्रमा रुचि […]

२०७३ बैशाख ८ गते, बुधबार

एकल कबिता वाचन कार्यक्रम सम्पन्न

काठमाडौँ । झापको झिलझिले किरात राई भवनमा झण्डै दुई शतक बेलायत बिताएका पुर्ब बेलायती सेना भोजपुरका युद्धकबि नरेस काङमाङ राईको एकल कबिता बाचन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको आयोजना धरमपुर साहित्यिक प्रतिष्ठानका अध्यक्ष कवि बिराट किराँतीले गरेका थिए । कार्यक्रममा नरेश काङमाङलेले १४ ओटा कबिता बाचन गरेका थिए, जसमध्ये चारवटा अरु कविहरुले बाचन […]

२०७३ बैशाख ४ गते, शनिबार