‘राष्ट्रभक्ति र जनवादी गीतहरु लोप हुँदै गए’

२०७९ चैत्र ३ गते, शुक्रबार

काठमाडौं । राष्ट्रका लागि संगीत अभियानका कलाकारहरुलाई आज कैलालीको लम्कीमा स्वागत कार्यक्रम गरेको छ। स्वागत कार्यक्रम पूर्वी कैलालीले गरेको छ । राष्ट्रका लागि संगीत अभियनका कलाकार चिरन सी ले राष्ट्रभक्ति र जनवादी गीतहरु लोप हुँदै गएको महोत्सवहरुमा कार्यक्रमहरुमा राष्ट्रभक्ति जनवादी गितहरुलाई मानिसहरुले बिर्सिदै गएको जसले समाज परिवर्तन गरेको थियो देश परिवर्तन गरेको थियो। ती सम्पुर्ण गीतहरुलाइ कलाकारहरुलाई बिर्सदै गएको अवस्था छ। पछिल्लो नेपालको सांगीतिक क्षेत्रमा विभिन्न छाडा गित अगाडि आएर देश राष्ट्रभक्ति कलाकारहरुको अपमान गरेको बताए ।
ज्योति मगर जस्ता मौसममा नाईटो देखाउदै देशको हितको विपरीत छाडा कलाकारहरुले कला र संस्कृतिलाई लोप गराएको हो। जसले जसले गर्दा नेपाली युवायुवतीहरूले नेपालको कला संस्कृति बिर्सदै गएको र अझभन्दा गरेको संविधान लोकतन्त्र गणतन्त्र ल्याउन को लागि योगदान गराउने कलाकारहरुलाई बिसिँदै गएको कलाकारहरूको गीतबाट नै कला संस्कृतिबाट अनि देश परिवर्तन गर्ने जनयुद्ध जस्ता युद्धहरुमा पनि गीत र संस्कृतिबाट कलाकारहरुले अग्रिम भूमिका खेलेको इतिहासलाई बिर्सिदै गर्दा यो अभियान चलाउनुपर्ने बाध्य भएको बताए।
कार्यक्रम संचालक तथा स्वागत कार्यक्रमका सभाध्यक्ष नेकपा केन्द्रीय सदस्य गणेश सी ले गरेका थिए भने पूर्वी कैलाली जिल्लाका नेता तथा कार्यकर्ताहरुले फूलमाला र अबिरलगाएर स्वागत गरेका थिए। – पृथ्वी लुवार कैलाली

प्रतिक्रियाहरु