युवा सङ्गठन नवलपुरद्वारा खेलकुद सामग्री वितरण

२०७८ बैशाख ६ गते, सोमबार


काठमाडौँ । युवा सङ्गठन नेपाल नवलपुरले हुप्सेकोटमा खेलकुद सामग्री वितरण गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनले
आइतबार हुम्सेकोटका युवाहरूलाई भलिबल, भलिबल जाली लगायतका खेलकुद सामाग्रीहरू वितरण गरिएको युवा सङ्गठन नेपाल दोस्रो नवलपुर सम्मेलन आयोजक समितिका संयोजक अविनाशले बताए । सङ्गठनले एकीकृत जन आधार अभियान अन्तर्गत सङ्गठन निर्माणलाई पनि तिव्रता दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु