गौतमबुद्ध कपको फाइनल खेल हुदै

२०७७ मंसिर ३० गते, मंगलवार


काठमाडौं । आज चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशालामा जारी गौतमबुद्ध कपको फाइनल खेलमा राप्ती र नारायणीबीच प्रतिस्पर्धा हुँदैछ । बागमती लगातारको हार व्यहोरेर बाहिरीएसँगै फाइनलमा दुई टिम पुगेका हुन् । सोमबार भएको खेलमा राप्तीले नारायणीलाई एक विकेटले हराएको छ ।
कोरोना महामारीपछि बन्द रहेका घरेलु क्रिकेट फेरि सञ्चालनको लागि र निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सहयोगको लागि बागमती क्रिकेट संघले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु