३३ दलद्वारा निर्वाचन आयोग घेराउ

२०७० बैशाख २० गते, शुक्रबार


काठमाडौ, – नेकपा-माओवादी सहितका ३३ दलले चार दलको सहमति र वर्तमान सरकारको बिरोधमा निर्वाचन आयोग अगाडि प्रदर्शन गरेको छ । उनीहरुले आयोगको गेट कान्तिपथमा बिहान ९ बजेदेखि ११ बजेसम्म धर्ना र घेराउ गरे । उनीहरुले निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु खारेजी हुनुपर्ने, प्रधानन्यायाधीश नेतृत्वको सरकारको विघटन तथा सरकार गठनका बेला चार दलबीच भएको सहमति अनुसार राष्ट्रपतिद्वारा जारी २५ बुँदे बाधा अड्काउफुकाउ आदेश खारेजीको माग गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु