भोली बिहान ९ बजे देखी सिंहदरबार घेराउभोली बिहान ९ बजे देखी सिंहदरबार घेराउ

२०६९ फाल्गुन ३० गते, बुधबार

काठमाडौ– नेकपा-माओवादिको नेत्रित्व रहेको संघीय जनगणतान्त्रिक मोर्चाले भोली चैत्र १ गते बिहान ९ बजे देखी सिंहदरबार घेराउ गर्ने कार्यक्रम राखेको जनाएको छ । मोर्चाले सबै देश भक्त, राष्ट्रबादी र संघिय जनगणतन्त्रवादी सम्पूर्ण जनसमुदायलाई उपस्थितीको लागि हार्दिक अपिल समेत गरेको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु