सरकारी दमनको डटेर सामना गर्ने उदघोष

२०७४ फाल्गुन १३ गते, आईतवार

काठमाडौं, १३ फागुन । नेकपा स्याङ्जाका इन्चार्ज आक्रोशले सेक्रेटरी डा . शेर बहादुर थापालाई आफ्नै घरमा बसिराखेको अवस्थामा मध्यरातमा अपरण शैलिमा घर घेरा हालेर विनाकारण गिरफ्तार गरेको मा आपत्ति जनाएका छन । इन्चार्ज आक्रोशले आज एकज विज्ञाप्ति जारी गर्दै आआफ्नो ठाउमा बिना हिचकिचाहट ड्टेर सरकारको निगरानी ,गिरफ्तार ,झुट्टामुद्दा ,हिरासत सबै प्रकारका चुनौतीहरुलाइ ड्टेर सामना गर्न अपिल गरका छन । साथै उनले यो लडाइँ अन्तिम लडाइँ ठोकुवा समेत गरेका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु