संगठनवाट नै निस्कासित भए बद्रि चापागाईं

२०७० चैत्र २१ गते, शुक्रबार


काठमाडौँ ।अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले महासंघका केन्द्रिय सचिवालय सदस्य बद्रि चापागाईंलाई साधारण सदस्य समेत नरहने गरि संगठनवाट निस्कासन गरेको छ । महासंघका संयोजक रामदीप आचार्यले आज एक बिज्ञप्ति प्रकासित गरि सो बिषय सार्बजनिक गरेका हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु