शिक्षकलाई कालोमोसो !

२०७४ भाद्र ३० गते, शुक्रबार

काठमाण्डौ , ३० भदौ । नेकपा निकट अखिल क्रान्तिकारीले शिक्षक रामकृष्ण श्रेष्ठलाई दलेको छ । नुवाकोट दुप्चेश्वार गाउपालिका स्थित इन्द्रेणी प्रा. बि घ्याङफेदिका शिक्षक रामकृष्ण श्रेष्ठ बसौ देखि बिधालय नगइ घरमै बसेर तलब भत्ता खादै राज्यकोषको दुरुपयोग गरेको भन्दै अखिल क्रान्तिकारीले कालोमोसो दलेको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु