माअाेबादीमा दर्जनौ नेता तथा कार्यकर्ता धुर्बिक्रीत

२०७३ माघ २ गते, आईतवार

काठमाडाैँ, २ माघ । नेकपा (माओवादी) प्रति आम देशभक्त, बुद्धिजिबी एबम बाम कार्यकर्ताहरुको दिनप्रतिदिन आकर्षण बढिरहेको छ l अहिले विभिन्न राजनीतिक पार्टीहरुबाट माओबादीमा प्रवेश गर्ने लहर नै चलेको छ । यसैक्रममा अाज रुपन्देही बुटवलबाट विभिन्न पार्टी परित्याग गरी नेकपा माअाेबादीमा दुई दर्जनभन्दा बढि नेता तथा कार्यकर्ता धुर्बिक्रीत भएका छन ल रुपन्देही जिल्ला क्षेत्र नं ३,ईलाका नं ९ अन्तरगतको मान मटेरिया र दयानगर गाऊ कमिटीका बैध्य माआेबादीका जिल्ला नेता प्रलाद केवटसहित मा.के, एमाले, कांग्रेसका २ दर्जन नेता- कार्यकर्ता माआेबादीमा ध्रूबिकृत भएका हुन् । ध्रूबिकृत नेता- कार्यकर्ताहरुलाई रुपन्देही जिल्ला कार्यालय सदस्य एवंम (क्षेत्र नं २ का ईन्चार्ज ) बिश्बास तथा ईलाका नं ९ का ईन्चार्ज मुकेशले अबिर टीका लगाई स्वागत गरेका छन l .

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु