प्रचण्डपुत्र प्रकाश दाहालको निधन

२०७४ मंसिर ३ गते, आईतवार

काठमाडौं, ३ मंसिर । प्रचण्डपुत्र प्रकाश दाहालको आज बिहान नर्भिक अस्पतालमा निधन भएको छ । दाहालको निधन भएको औपचारिक घोषणा भने गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पताल परिसरमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ । दाहाललाई आज बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल पुर्याइएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु