नेकपाको प्रवक्तामा प्रकाण्ड

२०७३ चैत्र ५ गते, शनिबार

काठमाडौं, ५ चैत । नेपाल कम्युनिस्ट पार्टीको हालै रोल्पाको थवाङमा सम्पन्न महाधिवेशनपछि बसेको केन्द्रीय समितिको पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले महाधिवेशनको निर्णयलाई कार्यक्रम र कार्ययोजनामा ढालेको बुझिएको छ । साथै, सो बैठकले पार्टी प्रवक्तामा प्रकाण्डलाई चयन गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु