कोरोनावाट मृत्यु हुनेको सख्या ५ लाख ४ हजार नाघ्यो !

२०७७ असार १५ गते, सोमबार

काठमाडौं, १५ असार । विश्वभर कोरोनावाट मृत्यु हुनेको सख्या ५ लाख ४ हजार नाघेको छ भने क्रमितको संख्या २ लाख ३५ हजार नाघेको छ । यसैगरी निको हुनेको संख्या ५६ लाख पुगेको छ ।
विश्वमा सबै भन्दा धेरै अमेरीकामा संक्रमितको संख्या २६ लाख ३६ हजार ५ सय ४९ नाघेको छ भने एक लाख २८ हजार ४ सय ३६ जना मृतकको संख्या पुगेको छ । ब्राजिलमा १३ लाख ४५ हजार २ सय ५४ संक्रमित पुगेका छन् भने ५७ हजार ६ सय ५८ जनाको मृत्यु भएको छ ।
रुसम ा६ लाख ३४ हजार ४ सय ३७ जना संक्रमित पुगेको छ भने ९ हजार ७३ जनाको मृत्यु भएको छ । यस्तै भारतमा ५ लाख ४९ हजार एक सय ९७ जना संक्रमित छन् भने १६ हजार ४ सय ८७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरु