एमाओवादीसगको एकता दक्षिणपन्थी अबसरबादको हावाहुरी ( विज्ञाप्ति सहित )

२०७३ जेष्ठ ६ गते, बिहीबार

काठमाडौँ, ६ जेठ । नेकपा माओवादी, नेकपा क्रान्तिकारी माओवादी र कम्युनिस्ट न्युक्लियस नेपालले आज नेकपा एमाओवादीसग विभिन्न कम्युनिस्ट घटकहरुले गरेको एकतालाई कथितको संज्ञा दिएको छ । नेकपा माओवादीका महासचिब विप्लब , नेकपा क्रान्तिकारी माओवादी अध्यक्ष किरण र कम्युनिस्ट न्युक्लियस नेपालका संयोजक हेमन्त प्रकाश ओलीले संयुक्त बक्तब्य जारी गरी उक्त सज्ञा दिएका हुन् । यस बिषयमा उनीहरुले जारी गरेको प्रेस बक्तब्य यस प्रकार रहेको छ –

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु