आज सगरमाथा बन्द

२०७४ मंसिर २२ गते, शुक्रबार

काठमाडौँ, २२ मंसिर । नेकपाले अाफ्नाे निर्दाेष नेताकार्यकर्ता रिहाइको मागगर्दै आज सगरमाथा ब्युराे बन्द गरेको छ । बन्दका कारण यातायातका , कलकारखाना, उद्योग, व्यापार व्यवसाय, शिक्षण संस्था सबै बन्द रहेका छन् । राज्यले दमनकारी रबैया तुरुन्त बन्द गरि गिरफ्तार परेका सबैको बिनासर्त रिहाइको माग गर्दै सगरमाथा ब्युराे बन्द गरेको नेकपा सगरमाथा ब्युराेले जनाएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु