नेकपाद्वारा देशभर मसाल जुलुस प्रदर्शन

२०७६ कार्तिक १६ गते, शनिबार

काठमाडौँ , १५ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्गसहित २१ जना नेता तथा कार्यकर्ताहरूलाई राप्ती ब्युरो बैठकबाट गिरफ्तार गरेको विरोधमा आज देशभर मसाल जुलुस प्रदर्शन भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीले शुक्रबार साँझ काठमाडौंको सोह्रखुट्टे, गोङ्गबु चोक, भक्तपुर, ललितपुर, झापा, जनकपुर, चितवन, नवलपसारी, बुटवल, दाङ, बाँके, कैलाली, कञ्चनपुर, अछामलगायत देशभर मसाल जुलुस प्रदर्शन गरेको बताएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु