आइएसलाई सिध्याउने खेलमा अमेरिका र टर्की
काठमाडौं, ९ भदौ । चरमपन्थी संगठन इस्लामिक स्टेट (आइएस)विरुद्धको हवाई हमला गर्ने विषयमा अमेरिका र टर्कीबीच सम्झौता भएको छ । सम्झौतापछि आइएसविरुद्ध हवाई हमला गरिरहेको अमेरिकी अभियानमा अब टर्की पनि सामेल हुने छ । यसअघि टर्कीले आइएसविरुद्ध केही हवाई हमला गरेको थियो । तर सम्झौतापछि अब आइएसविरुद्ध अमेरिकासँग मिलेर हवाई हमला गर्न टर्की पूरै सामेल […]
२०७२ भाद्र ९ गते, बुधबार