बिश्व

नाइट क्लबमा भएको आक्रमण आतंक र घृणित कार्य : ओबामा

काठामाडौं, ३१ जेठ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले फ्लोरिडाको ओरल्याण्डोमा ५० जना मारिने गरी भएको आक्रमणलाई आतंक र घृणित कार्यको संज्ञा दिएका छन् । अमेरिकी नागरिक चिहानमा पनि एकताबद्ध हुने र त्यहाँबाट उठेर आफ्नो सुरक्षाका लागि लड्ने अठोट राष्ट्रपति ओबामाले व्यक्त गरे । घटनालाई भीषण नरसंहार भन्दै ओबामाले साना बन्दूक नियन्त्रण गर्ने कानूनको आवश्यकतामा जोड […]

२०७३ जेष्ठ ३१ गते, सोमबार

नाइट क्लवमा गोली हानाहान

काठमाडाैं , ३० जेठ । अमेरिकी राज्य फ्लोरिडाको आरल्याण्डो सहरस्थित एउटा नाइट क्लवमा गोली हानाहान भएको छ। आक्रमणकारीले केहीलाई बन्धक बनाएको बीबीसीले जनाएको छ। घटना पुरुष समलैगिकको एउटा क्लव पल्समा भएको हो । घटनाको भिडियोसमेत सामाजिक संजालमा शेयर गरिएको छ । जसमा घाइतेहरु देखाइएको छ । आधिकारिक रुपमा भने घटनाबारे कुनै विवरण सार्वजनिक भइसकेको छैन […]

२०७३ जेष्ठ ३० गते, आईतवार

सौर्य उर्जाबाट संचालित विमान न्यूयोर्क पुग्यो

काठमाडाैं , ३० जेठ । सौर्य उर्जाबाट संचालित विमान न्यूयोर्क पुगेको छ । गत वर्ष अबुधाबीबाट उडान भरेको यो विमान विश्व भ्रमण गर्ने क्रममा न्यूयोर्क पुगेको हो । यो विमानले न्यूयोर्कस्थित ‘स्ट्याचु अफ लिबर्टी’ वरिपरि घुमेर केही तस्वीरसमेत लिएको छ । इन्धनविना सौर्य उर्जाकै भरमा चल्ने यो विमानले अब एटलान्टिक सागर पार गर्ने जनाइएको छ […]

२०७३ जेष्ठ ३० गते, आईतवार

सयौ सर्प जंगलमा छाडेपछि….

काठमाडौं, २९ जेठ । चीनमा एक महिलाले सयौ सर्प जंगलमा छाडेकि छन । उनले प्राणीहरुप्रति दया देखाउने एउटा धार्मिक अनुष्ठानअन्तर्गत सयौ सर्प जंगलमा छोडेकी हुन् । तर गाउँलेहरुले ति सर्प विषालु भएको र डस्ने आशंकामा धमाधम मार्न थालेका छन् । स्वयमलाई ‘कूल मैंडी’ बताउने महिलाले सामाजिक वेभसाइट वाइबोमा लेखेकी छन्–मूल रुपमा हामीले त २ सय […]

२०७३ जेष्ठ २९ गते, शनिबार

सयौ चरमपन्थी प्रहरी हिरासतमा

काठमाडौं, २९ जेठ । बंगलादेशमा पछिल्लो केही बर्षहरुमा धर्म निरपेक्षतावादी ब्लगर, अल्पसंख्यक र शिक्षकहरुको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले सयौलाई हिरासतमा लिएको छ । करिब ९ सय चरमपन्थीहरुलाई हिरासतमा लिएको प्रहरीले चरमपन्थीहरुले मुस्लिमहरुलाई अपमान गरेको आरोप लगाएको छ । पछिल्लो समयमा ४० भन्दा बढीको हत्या भएपछि प्रहरीले चरमपन्थीविरुद्ध कडा नीति अबलम्बन गरेको हो । इस्लामी […]

२०७३ जेष्ठ २९ गते, शनिबार

उत्तर कोरियाले फेरि अर्काे ‘क्षेप्यास्त्र परीक्षण गर्नसक्ने’

काठमाडौँ, २९ जेठ । उत्तर कोरियाले फेरि अर्काे क्षेप्यास्त्र परीक्षण गर्नसक्ने अनुमान दक्षिण कोरियाली सन्चारमाध्यमले गरेका छन् । ती सन्चारमाध्यमले उत्तर कोरियाले पछिल्लो समयमा फेरिपनि अर्काे यस्तै परीक्षण गर्नसक्ने सूचनाहरु प्राप्त भइरहेको शुक्रबार जनाएका छन् । दक्षिण कोरियाका राष्ट्रपति पार्क गेन हाइले पनि केही हप्ताअघि यस्तो आशंका व्यक्त गरेकी थिइन् । उनले उत्तर कोरियाली सरकारले […]

२०७३ जेष्ठ २९ गते, शनिबार

ओबामा हिलारी क्लिन्टनको पक्षमा

काठमाडौं २८ जेठ । अमेरिकी राष्ट्रपति बाराक ओमाबा हिलारी क्लिन्टनको पक्षमा उभिएका छन । ओबामाले आगामी राष्ट्रपतिका लागि हिलारी क्लिन्टन सबैभन्दा योग्य उम्मेदवार भएको बताएका छन् । डेमोक्र्याट्रिक पार्टीका उम्मेदवारका अर्का प्रतिस्पर्धी बर्नी सैन्डर्ससँगको भेटवार्तापछि राष्ट्रपति ओबामाले हिलेरी क्लिन्टन सबैभन्दा योग्य उम्मेदवार भएको प्रक्रिया दिएका हुन् । क्लिन्टनको ट्वीटरमा एक भिडियो लिंक शेयर गर्दै उनले […]

२०७३ जेष्ठ २८ गते, शुक्रबार

वकिलको कपडा प्रहरीले च्याति दिए पछि …

काठमाडौं, २७ जेठ । चीनमा अदालतबाट निस्कदैं गर्दा धुजा–धुजा भएको पोशाकमा देखिएको एक वकिलको तस्वीर भाइरल भएको छ । उक्त तस्वीर क्विनशियु जिल्ला अदालत परिसरमा लिइएको हो । तस्वीरमा देखिएका वकिलको कपडा प्रहरीले च्यातिदिएको बताइन्छ । वु लियाङ्गशु नाम गरेका ती वकिलका अनुसार दुई न्यायाधीका सामुन्ने तीन प्रहरी अधिकारीले उनको कपडा च्यातेका हुन् । समाचार […]

२०७३ जेष्ठ २७ गते, बिहीबार

बाँदरको कारण सिंगो देश अन्धकार

काठमाडौँ, २६ जेठ । केन्यमा एउटा बाँदरले सिंगै देश अन्धकार बनाइदिएको छ । अफ्रिकी मुलुक केन्यमा बिजुली उपलव्ध गराउने कम्पनी केनजेनले एउटा वक्तव्यमार्फत यो जानकारी दिएको हो । वक्तव्यका अनुसार बाँदर मंगलबार गिटारुस्थित हाइड्रो पावर स्टेशनको ट्रान्सफरमरमा खसेको थियो । सोही कारण ट्रान्सफरमरले काम गर्न छाडेपछि देश अन्धनकारमय बनेको हो । बाँदर खसेकै कारण हाइड्रो […]

२०७३ जेष्ठ २६ गते, बुधबार

राष्ट्रपति भण्डारी विश्वका शक्तिशाली महिलाको सूचीमा

काठमाडौं, २५ जेठ । नेपालको राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका एक सय शक्तिशाली महिलामा परेकी छन । हरेक वर्ष जस्तै यस वर्ष पनि अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सन् २०१६ को विश्वका एक सय शक्तिशाली महिलाको सूचीमा राष्ट्रपति भण्डारी पर्नु भएको हो । फोर्ब्सका अनुसार राष्ट्रपति भण्डारी ५२ औँ स्थानमा छन । फोर्ब्सले हरेक वर्ष सार्वजनिक […]

२०७३ जेष्ठ २५ गते, मंगलवार