विचार

विश्व ध्रुविकरणकाे विकास ‘ट्रेन्ड’ बुझाैं – भरत दाहाल

नेपालको भू–राजनीति लक्षित इन्डाे-यूराेपीयन साम्राज्यवादी कित्ताकाे हस्तक्षेपको सामना गर्नका लागि नेपालले समकालिन विश्व प्रवृतिको ‘ट्रेन्ड’लाई बुझ्न एकदमैं जरुरी छ । शक्ति र प्रभाव विस्तारको हिसावले यूरोपीयन र अमेरीकनहरु विगत २ दशकदेखि गिर्दो चक्रबाट गुज्रिरहेका छन् । तिनीहरुको अर्थतन्त्र र राजनीतिमा सुरु भएको संकटले दुश्चक्रको रुप लिंदै गएको छ । खाडीदेखि अफगानसम्मको अन्यहिन उल्झन र यूक्रेन […]

२०७२ चैत्र २२ गते, सोमबार

भारतीय ज्यादति बन्द गर

भारतले नेपालको आन्तरिक मामिलामाथि पटक–पटक हस्तक्षेप गरेको छ । उसले पछिल्लो पटक नेपालमा जारी भएको संविधानको विषयलाई लिएर नाकाबन्दी नै ग¥यो । हालै नेपालमा जारी भएको संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले देशभित्रकै विभिन्न राजनीतिक दल र नेताहरुलाई उचालेर देशलाई द्वन्द्वतर्फ धकेल्ने कार्य गरिरहेको छ । उसले यही रणनीतिअन्तर्गत पछिल्लो पटक युरोपेली युनियनसँगको संयुक्त वक्तव्यमा नेपालको संविधानप्रतिको […]

२०७२ चैत्र २० गते, शनिबार

चीनसंगकाे संझाैता विरूद्ध लक्षित, साम्राज्यवादकाे सुनियाेजित हमला – भरत दाहाल

भारतीय विस्तारवादका शासक नार्इके नरेन्द्र माेदी र यूराेपीयन यूनीयनले नेपालकाे संविधानलार्इ लिएर जारी गरेकाे नेपाल विराेधि वक्तव्य, ह्यारीकाे मिशनरी नेपाल भ्रमण र सिके राउतलार्इ विखण्डनवादी अभिव्यक्तिका लागि मञ्च दिने एबिसि टेलिभिजनका जन लुटेराहरू सबैकाे भूमिका एउटै याेजनाका भिन्नभिन्न रूपहरू हुन् र यि सबै नेपाल-चीन बीचमा भएका संझाैताहरू विरूद्ध लक्षित छन्। यि नेपाल विराेधि हमलाहरूकाे रक्षा […]

२०७२ चैत्र १९ गते, शुक्रबार

‘एस.एल.सी ‘ शैक्षिक माफियाहरूको सिगौरी खेल्ने थलो बन्दै -प्रशान्त लामा दोङ

नेपालको राष्ट्रिय राजनीतिमा राजनीतिक दलहरू शिक्षाको बिषयमा चर्का नाराहरू लगाउने गरेको पाइन्छ । राजनीतिक दलहरू शिक्षा नाममा बहुत् आदर्शवादी नारा लगाएर आफ्ना संगठनको नाममा भातृ संगठनहरू खडा गरेको पाइन्छ ।राज्यको राष्ट्रिय नीति निर्माताहरू आफ्ना छोराछोरीहरू निजि विद्यालयको बन्दा कोठाको शिक्षा हुदै विकसीत मूलुकहरू बेलायत, अमेरीका , फ्रान्स ,जापन तथा चैना र रूसको राष्ट्रिय शिक्षा नीतिबाट […]

२०७२ चैत्र १६ गते, मंगलवार

नेपाल-चीन संझाैता यूगान्तकारी कदम बन्नसक्छ – भरत दाहाल

प्रधानमन्त्रिले चीनसंग गरेका संझाैताहरूलार्इ समर्थन वा विराेधकाे अाेठे अादर्शले टीकाटीप्पणी गर्नु उचित देखिन्न। देश अभूतपूर्व संकटमा फसार्इएकाे बेला यस्ताे पूर्वाग्रहले भ्रम सिर्जना गरेर अबान्छित तत्वहरूलार्इ खेल्ने ठाउँ बनाउँछ। यसबारेमा सजग रहन अावश्यक छ। १.सैद्धान्तिक रूपमा ह्रेर्ने हाे भने सरकारले चीनसंग अहिले गरेका संझाैताहरूकाे दीर्घकालिन रूपमा असामान्य महत्व छ। पारवाहन तथा यातायात संझाैताले भारतीय वर्वरतामाथि निर्णायक […]

२०७२ चैत्र १२ गते, शुक्रबार

शिक्षा र शैक्षिक मूल्याङ्कन प्रणालीको प्रभाबकारीता – प्रशान्त लामा दोङ

शिक्षा सामाजिक रूपान्तरणको आधारस्तम्भ हो ।शिक्षाले देशको भविष्य निर्धारण गर्दछ । शिक्षाले देशको लागि दक्ष जनशक्ति उत्पादन गर्ने माध्यम बन्नुपर्थ्यो। शिक्षाले मानवीय भावनाको विकास गर्नुपर्थ्यो ।शिक्षाले देशको राजनीतिक भविष्य निर्धारण गर्नुपर्थ्यो ।शिक्षाले देशमा आर्थिक रूपान्तरण गर्नुपर्थ्थो ।तर शिक्षा प्रणालीको व्यवस्थापनमा आएको कमजोरीले शिक्षा प्रणाली नै असफल भएको देखिन्छ ।शिक्षण सहज बिषय हैन तर व्यवहारिक उपयोगको […]

२०७२ चैत्र ९ गते, मंगलवार

डा.भट्टराईका डरलाग्दा दृश्यहरु – मिलनकान्छा किराती

नेपाली राजनितिमा निकैलामो बहसपछि निर्मित नयाँशक्तिले एउटा आकार लिदैगईरहेको छ । यसले जनताको यथार्थता एवं अपेक्षा अनुरुपको विद्यमान अभाव–आवश्यकता पूर्ति गरेर निकास र विकास केन्द्रित शक्तिको उत्कट आकाङ्क्षालाई पुरा गर्न सक्छ, सक्दैन ! अहिले नै भन्नु अलिक हत्तार हुनजान्छ । तर, यसको बनावटमा आकार–प्रकार र कार्यशैली लगभग स्पष्ट हुदै गएको छ । निकै नौलो र […]

२०७२ चैत्र ७ गते, आईतवार

विदेशिएका युवाहरुको नाममा – शिव डुम्रे

म बिस वर्ष पुगेको जम्मा दुई बर्ष भयो, मेरै उमेरका युवाहरुले घरबार जोडेका छन्, मेरै उमेरका युवाहरुले विदेशमा पुगेर सम्पत्ति कमाएर तराईमा घडेरी जोडिसकेका छन्, मेरो उमेरका युवाहरु केहीले पढिरहेका छन् केहीले आफ्नो भविष्य उज्जवल बनाउने ध्याउन्नमा छन्, जेहोस् सबैले आआफ्नो पेसा व्यवसाय, जिविकोपार्जन, दक्षता र क्षमताले भ्याएसम्म सबैले आआफ्नो कर्ममा तल्लीन छन् । अचेल […]

२०७२ फाल्गुन ३० गते, आईतवार

प्रधानमन्त्री ओलीको भारत भ्रमण र नेपाल–भारत सम्बन्धमा अवरोधका आयामहरु – साध्यबहादुर भण्डारी

नेपालमा नयाँ संविधान जारि भएपछि असन्तुष्टि जाहेरी गर्दै भूकम्पबाट थिलथिलो भएको नेपालमाथि ५ महिनाको क्रुर ‘नाकाबन्दी’ को पीडदायी अवस्थामा केही सुधार भएको आभाषको बीचमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली फागुन ७ गतेबाट भारतको भ्रमण गर्दै हुनुहुन्छ । भ्रमण सार्थक गराउन उहाँले नेपालको राष्ट्रियता, क्षेत्रीय अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता, पारस्पारिक लाभलाई केन्द्रमा राखेर राष्ट्रिय हित प्रवद्र्धन गर्ने […]

२०७२ फाल्गुन ७ गते, शुक्रबार

‘दिल्ली संझाैता’ : प्रजातन्त्रकाे भ्रम – भरत दाहाल

००७ साल फागुन ७ गते जहानियाँ राणा सामन्ति वर्ग र दलका नाममा संगठित भएर बसेकाे दलाल पूँजीपति वर्गकाे गठबन्धनमा अाधारित शासन प्रणालि अारम्भ भएकाे दिन हाे। भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू र राणा प्रधानमन्त्री माेहन सम्शेरका बीचमा कांग्रेसलार्इ माेहन सम्शेरकाे सरकारमा सामेल गराउने भनि भएकाे माैखिक सहमति अनुसार फागुन ७ गते त्रिभूवन दिल्लीबाट फर्केका हुन्। जे […]

२०७२ फाल्गुन ७ गते, शुक्रबार