मुख्य समाचार

‘जनताको सत्ता स्थापित गराएरै छाड्छौ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले जनताको सत्ता स्थापित गराएरै छाड्ने उद्घोष गरेका छन् । २९औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टीको काठमाडौँको बुद्धनगरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो उद्घोष गरेका हुन् ।उक्त शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले नेपाली श्रमिक जनताको वीरतापूर्ण गाथा बनेको जनयुद्ध […]

२०८० फाल्गुन १ गते, मंगलवार

जनयुद्धको स्मृतिलाई एकीकृत जनक्रान्तिको प्रतिबद्धतामा उठाऔं (भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले जनयुद्धको स्मृतिलाई एकीकृत जनक्रान्तिको प्रतिबद्धतामा उठाउन आग्रह गरेका छन् । २९औं जनयुद्ध दिवसको अवसरमा शुभकामना मन्तव्य दिंदै महासचिव विप्लव सीले सो आग्रह गरेका हुन् ।नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले २९औं जनयुद्ध दिवसको अवसरमा दिएको शुभकामना मन्तव्य :

२०८० फाल्गुन १ गते, मंगलवार

‘नेपाली विशेषताको समाजवाद प्राप्तिका लागि एकताबद्ध भएर अगाडि बढौं’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपाली विशेषताको समाजवाद प्राप्तिका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै शक्ति, वर्ग र समुदायलाई विशेष अपिल गरेका छन् । २९औं जनयुद्ध दिवसको अवसरमा शुभकामना मन्तव्य दिंदै महासचिव विप्लव सीले सो अपिल गरेका हुन्।महासचिव विप्लव सीले नेपाली श्रमिक जनताको वीरतापूर्ण गाथा बनेको जनयुद्ध दिवसको अवसरमा सर्वप्रथम जनयुद्ध, एकीकृत […]

२०८० फाल्गुन १ गते, मंगलवार

‘साम्राज्यवादीहरुको अखडा बनाएर देश लुट्न दिइदैन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले विभिन्न चलखेलद्वारा साम्राज्यवादीहरुको अखडा बनाएर देश लुट्न खोजिएको बताउँदै त्यसका विरुद्ध जनताको सहभागितामा नेकपाको नेतृत्वमा प्रतिरोध गर्ने बताएका छन् ।शनिबार नेकपा रुपन्देहीले बुटवलमा आयोजना गरेको वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रममा सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन् ।एमसीसी एसपीपीकाका नाममा साम्राज्यवादले आफ्नो रणनीति पूरा […]

२०८० माघ २८ गते, आईतवार

‘अमेरिकाले नेपालमा नक्कली जेलेन्सकी जन्माउन खोज्दैछ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य अनिल सी ले अमेरिकाले नेपालमा नक्कली जेलेन्सकी जन्माउन खोजेको ठोकुवा गरेका छन। नेपाल कम्युनिष्ट पार्टी ललितपुरले आयोजना गरेको ‘वर्तमान राष्ट्रिय संकट र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।नेता अनिल सी ले सुगौली सन्धि सम्झौतापछि नेपालमा दलाल पुँजीवादी प्रवेश गरेको बताउदै […]

२०८० माघ २७ गते, शनिबार

समाजवादी मोर्चा नेपालले पुन : आफ्नो कार्यक्रम अगाडि बढाउने

काठमाडौँ । समाजवादी मोर्चा नेपालले पुन : आफ्नो कार्यक्रमलाई अगाडि बढाउने भएको छ। नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा समाजवादी मोर्चा नेपालको सचिवालय सदस्य प्रकाण्ड सी र नेकपा समाजवादी पार्टीका उपाध्यक्ष तथा समाजवादी मोर्चा नेपालको सचिवालय समितिका सचिव प्रमेश हमालबीच बिहिबार अपरान्ह भएको भेटवार्तामा सो सहमति भएको बताइएको छ।समाजवादी मोर्चा नेपालका दुई नेताबीच भएको उक्त भेटवार्तामा […]

२०८० माघ २५ गते, बिहीबार

‘वर्तमान व्यवस्थाको विकल्प खोजिएन भने देश नै नरहन सक्छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा स्कुलिङ विभाग इन्चार्ज भरत सीले नेपालको वर्तमान व्यवस्थाको विकल्प खोजिएन भने देश नै नरहने स्थितिमा छ भन्दै यो सत्ताको विकल्प समाजवाद मात्र भएको ठोकुवा गरेका छन । मङ्गलबार ललितपुरको हरिसिद्धीस्थित पार्टी केन्द्रीय कार्यलमा आयोजित उपत्यका ब्युरो र पश्चिम ताम्सालिङ ब्युरोको ५ दिने संयुक्त स्कुलिङ कार्यक्रमको समापन […]

२०८० माघ २४ गते, बुधबार

नेपालको संघीयता नक्कली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अहिले नेपालमा जारी गरिएको संघीयता नक्कली संघीयता भएको बताउँदै यो संघीयताले देशको समग्र समस्याको हल गर्नै नसक्ने ठोकुवा गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीको जातिय /क्षत्रीय मोर्चाहरुको संयुत्त भेला तथा प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले समाजवाद स्थापनापछि बन्ने समाजवादी संघीयताले […]

२०८० माघ २३ गते, मंगलवार

नेपाली जनप्रगतिशिल मोर्चा मध्यपूर्वद्वारा भुकम्प पीडितको आवास निर्माणमा सहयोग

काठमाडौँ । नेपाली जनप्रगतिशिल मोर्चा मध्यपूर्वबाट जाजरकोट/रुकुमका भुकम्प पीडितहरुको आवास निर्माणको ७० हजार ३ सय ५५ रुपैया सहयोग पठाइएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो मोर्चाका संयोजक रमेश गिरीले सोमबार बिहान नेकपाका महासचिव विप्लव सीलाई उक्त सहयोगको चेक हस्तान्तरण गरेका हुन् । पार्टीले सञ्चालन गरेको राहत कोषमा विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम चलिरहेको छ ।यस […]

२०८० माघ २२ गते, सोमबार

‘ठूला भनिएका मिडियाहरु देशलाई, जनतालाई दु:ख पर्दा बोल्दैनन ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य तथा जनपत्रकार सङ्गठनका फ्र्याक्सन इन्चार्ज अनिल सी ले मिडिया क्षेत्रमा निश्चित वर्गको कब्जा रहेकाले ठूला भनिएका मिडियाहरु देशलाई, जनतालाई दु:ख पर्दा नबाेलेकाे बताएका छन ।जनपत्रकार संगठन नेपालले आइतबार काठमाडौंमा आयाेजना गरेको नेपालकाे आमसञ्चार क्षेत्र: विद्यमान समस्या र अबको गन्तव्य विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका […]

२०८० माघ २२ गते, सोमबार