जनयुद्धको स्मृतिलाई एकीकृत जनक्रान्तिको प्रतिबद्धतामा उठाऔं (भिडियोसहित)

२०८० फाल्गुन १ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले जनयुद्धको स्मृतिलाई एकीकृत जनक्रान्तिको प्रतिबद्धतामा उठाउन आग्रह गरेका छन् । २९औं जनयुद्ध दिवसको अवसरमा शुभकामना मन्तव्य दिंदै महासचिव विप्लव सीले सो आग्रह गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले २९औं जनयुद्ध दिवसको अवसरमा दिएको शुभकामना मन्तव्य :

प्रतिक्रियाहरु