शितल निवास बाहिर नारावाजी शितल निवास बाहिर नारावाजी

२०६९ चैत्र १ गते, बिहीबार

काठमाडौं, नेकपा-माओवादी समेत २२ दल प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिन लागिएको विरोधमा शितल निवास बाहिर नारावाजी गर्दैछन् । त्यहाँ प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीहरु पानीपोखरीपट्टी धर्ना दिएर प्रदर्शन गरिरहेका छन् । उपाध्यक्ष सीपी गजुरेल र महासचिव रामबहादुर थापाले प्रदर्शनको नेतृत्व गरिरहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु