बुधबार विहान ६ देखि १० बजेसम्म उपत्यकामा चक्काजामबुधबार विहान ६ देखि १० बजेसम्म उपत्यकामा चक्काजाम

२०६९ फाल्गुन २९ गते, मंगलवार

काठमाडौं–सार्वजनिक यातायातमा गरेको भाडावृद्धि फिर्ताको माग गर्दै ११ विद्यार्थी संगठनले बुधबार ६ बजेदेखि १० बजेसम्म सडकमा सवारी गुड्न नदिने भएका छन् । यसका लागि सडक सडकमा विद्यार्थी परिचालन गर्ने विद्यार्थी संगठनहरुले जानकारी दिएका छन् । सरकारले गत बुधबार सार्वजनिक यातायातमा ९ प्रतिशतसम्म मूल्य वृद्धि गरेपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन्

प्रतिक्रियाहरु