माओवादीको बैठक आजपनि
काठमाडौं,२८ मंसिर- आइतबारदेखि ललितपुरको कुपण्डोलमा बसिरहेको नेकपा-माओवादी केन्द्रीय समितिको बैठक आजपनि बस्दैछ । हिजोसम्म अधिकांस केन्द्रीय सदस्यले बोल्ने काम सकेपनि अझै केहि केन्द्रिय सदस्य र सल्लाहाकारहरुले बोल्ने क्रम बाकि रहेको बताइएको छ । बाँकी केन्द्रीय सदस्यले बोलेपछि अध्यक्ष मोहन वैद्य किरणको जवाफसहित बैठक सकिने माओवादीले जनाएको छ । जारी बैठक अध्यक्ष वैद्यको प्रतिवेदनलाई परिमार्जनसहित पारित […]
२०७० मंसिर २८ गते, शुक्रबार