मुख्य समाचार

‘प्रचण्ड र रअ्’ सम्बन्धको कटु आलोचना

काठमाडौं,१६पुस – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारतीय जासुसी संस्था रअ्सँगको सम्बन्धलाई लिएर कटु आलोचना गर्न थालिएको छ । ‘रअ्सित उठबस नगरौं, बेसी भो, हुन्न भनेर मैले बारम्बार भनें तर अध्यक्षले सुन्नुभएन’, नेता नारायणकाजी श्रेष्ठले सबै पूर्वपोलिटब्युरो सदस्य उपस्थित बैठकमा प्रचण्डमाथि आक्रोश पोखे। उनले रअ्सँग अध्यक्ष प्रचण्डको उठबसले पार्टीलाई क्षति पुगेको र जति प्रयास गरे […]

२०७० पुष १६ गते, मंगलवार

प्रचण्डमाथि चरम् विपत्ति

काठमाडौँ । संविधानसभाको निर्वाचनमा धाँधली भयो हामी संविधानसभामा जाँदैनौँ भनी मतगणना सुरु भएको चौबीस घण्टा बित्न नपाउँदै आफ्नो धारणा र्सार्वजनिक गरेको एमाओवादी अन्ततः काँग्रेस, एमालेको राजनीतिक एजेण्डालाई पछ्याउँदै संविधानसभामा जाने भएको छ । पार्टीी निर्वाचनमा पराजय भोगेको र त्यसको प्रमुख कारक पार्टर्ीीध्यक्ष नै भएको भन्दै चर्को विरोध भएको बेला प्रचण्डले पार्टीींविधानसभामा नजाने बताएर कार्यकर्ताको चहराएको […]

२०७० पुष १३ गते, शनिबार

माओको शिक्षाहरुलाई जीवन–व्यवहारमा लागू गर्छौ : किरण

काठमाडौं, । चिनियाँ साम्यवादी नेता माओत्सेतुङको १ सय २० औं जन्मोत्सव गतबिहीबार नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइयो । नेपालमा माओ विचारलाई पथप्रदर्शक सिद्धान्त मान्दै आएको नेकपा-माओवादीले पनि आफ्ना सबै राज्यहरुमा आफ्नो मौलिकता अनुसार माओ जयन्ती मानाएको छ । यसै क्रममा ललितपुरको कुपन्डोलमा आयोजित एक कार्यक्रममा नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले माओका सिद्धान्तहरुलाई क्रान्तिमा […]

२०७० पुष १२ गते, शुक्रबार

आज माओको १ सय २० औं जन्म जयन्ती

काठमाडौ, ११ पुस । आज माओत्से तुुङको १ सय २० औं जन्म जयन्ती । आज विश्व कम्युनिष्ट आन्दोलनका चर्चित नेता तथा चिनिया कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्से तुुङलाइ विश्वरभरका कम्युनिष्टहरुले विविध कार्यक्रम गरेर सम्झने गर्दछन् ।सन १८९३ डिसेम्बर २६ तारिखका दिन अध्यक्ष माओको जन्म हुनान प्रान्तको साओसान गाँउमा भएको हो । उहाँको मृत्यु १९७६ सेप्टेम्बर ९ […]

२०७० पुष ११ गते, बिहीबार

चारबुदे सहमति रास्ट्रघात र जनघातको उत्कर्स: प्रकाण्ड

काठमाडौं,१० पुस ।नेकपा-माओबादीका पोलिटब्युरो सदस्य खड्गबहादुर बिस्वकर्मा ‘प्रकाण्ड’ले काग्रेस , एमाले र एमाओबादीबिच भएको चार बुदे सहमति रास्ट्र , जनता र जनासंबिधानका बिरुद्ध षडयन्त्रकारी गतिविधिको रुपमा आएको बताएका छन् l एमाओबादीले यस सहमति वाट निकास निस्कन्छ भन्नु चिसो पानीले नुहाएर पिसाबको न्यानो लिने बाहेक अर्र्को काम नभएको नेता प्रकाण्डको भनाइ छ l एमाओबादीले कार्यकर्तालाई मुर्गा […]

२०७० पुष १० गते, बुधबार

चक्रब्यूहमा संविधानसभा

काठमाडौँ । देश र जनताको इच्छा र आवश्यकतालाई नजरअन्दाज गर्दै तत्कालिन चार दलीय राजनीतिक एकाधिकारको राजनीतिक शक्तिले गराएको संविधानसभा पूण्ारूप लिन नपाउँदै चक्रब्यूहमा फसेको छ । नेकपा-माओवादीलगायत ३३ राजनीतिक दलले संविधानसभाको निर्वाचन संकटको निकास हुन सक्दैन, यसले त झन् संकट गहिराउँछ भनी विरोध गर्दागर्दै पनि चार दलीय सिन्डिकेटले कुनै वास्ता गरेन, जसका कारण नेकपा-माओवादीलगायतका ३३ […]

२०७० पुष ६ गते, शनिबार

माओवादीद्वारा १२ बुँदे र विस्तृत शान्ति सम्झौता खारेज भएको घोषणा

काठमाडौं, १ पुस – नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता खारेज भएको घोषणा गरेका छन् ।गतआइतबारदेखि ललितपुरको कुपण्डोलमा बसेको नेकपा-माओवादी एक साता लामो केन्द्रीय समितिको बैठकको निर्णय सार्बजनिक गर्न आज गरेको पत्रकार सम्मेलनमा अध्यक्ष किरणले उक्त उदघोस गरेका हुन् ।झण्डै एक साता चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न […]

२०७० पुष १ गते, सोमबार

आज माओवादीको पत्रकार सम्मेलन

काठमाडौं,१ पुष – गतआइतबारदेखि ललितपुरको कुपण्डोलमा बसेको नेकपा-माओवादी एक साता लामो केन्द्रीय समितिको बैठकको निर्णय सार्बजनिक गर्न आज पत्रकार सम्मेलन गर्ने बताइएको छ ।केन्द्रीय समितिको बैठकले एकीकृत माओवादीसँग एकताको कुनै सम्भावना नभएको भन्दै बरु क्रान्तिकारी नेता कार्यकर्तालाई भित्राउन जोड गर्ने निर्णय गरेको बताइएको छ ।माओवादीले ४ चरणको कार्यक्रम तय गर्दै पुसदेखि फागुनसम्म पार्टीका विभिन्न तहका […]

२०७० पुष १ गते, सोमबार

माओवादीको बैठक सकियो , भोलि पत्रकार सम्मेलन

काठमाडौं,३० मंसिर – गतआइतबारदेखि ललितपुरको कुपण्डोलमा बसेको नेकपा-माओवादी केन्द्रीय समितिको बैठक हिजो सकिएको छ ।केन्द्रीय सदस्यहरुको जवाफ दिदै अध्यक्ष मोहन बैद्य किरणले अब पार्टीलाई नयाँ ढंगले अगाडी बढाउनुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि तयार रहन आग्रह गरेको बताइएको छ । आफू दक्षिणपन्थी कुनै हालतमा नहुने भन्दै अध्यक्ष किरणले बरु आफू नेतृत्व छोडेर जनवादी केन्द्रीयता मानेर […]

२०७० मंसिर ३० गते, आईतवार

माओवादीको बैठक आजपनि

काठमाडौं,२८ मंसिर- आइतबारदेखि ललितपुरको कुपण्डोलमा बसिरहेको नेकपा-माओवादी केन्द्रीय समितिको बैठक आजपनि बस्दैछ । हिजोसम्म अधिकांस केन्द्रीय सदस्यले बोल्ने काम सकेपनि अझै केहि केन्द्रिय सदस्य र सल्लाहाकारहरुले बोल्ने क्रम बाकि रहेको बताइएको छ । बाँकी केन्द्रीय सदस्यले बोलेपछि अध्यक्ष मोहन वैद्य किरणको जवाफसहित बैठक सकिने माओवादीले जनाएको छ । जारी बैठक अध्यक्ष वैद्यको प्रतिवेदनलाई परिमार्जनसहित पारित […]

२०७० मंसिर २८ गते, शुक्रबार